गोजमुमो बिमलपन्थीको खरसाङ 4 नम्बर वार्डमा युवा र नारी मोर्चा गठन

खरसाङ : खरसाङको वार्ड नम्बर 4 –मा बिमलपन्थी गोजमुमोको सभा अनि नारी मोर्चा र युवा मोर्चाको कमिटी गठन गरियो। खरसाङको विभिन्न वार्डहरूमा गोजमुमो बिमलपन्थीको सांगठनिक गतिविधि र संगठन विस्तारको कार्य लगातार चलिरहेको छ। यसै क्रममा आज खरसाङको वार्ड नम्बर 4-मा गोजमुमो बिमलपन्थीको टाउन कमिटीको सभापति सोनाम लामाको अध्यक्षतामा एउटा सभा सम्पन्न भयो। यसै सभामा वार्ड नम्बर 4-का सबैले गोजमुमो अध्यक्ष बिमल गुरुङलाई स्वागत जनाउने निर्णय लिएको छ। यसै सभामा वार्ड नम्बर 4-मा युवा मोर्चाको कमिटी गठन गरियो भने कमिटीका सभापति शिवराज राई, उप सभापति रबि खवास, सचिव सुदिप अधिकारी, कोषाध्यक्ष पेम्बा भोटिया लगायत 12 जना कार्यकारी सदस्यहरू चयन गरिएको छ। यसैगरी, वार्ड नम्बर 4-मा नारी मोर्चाको कमिटी पनि गठन गरियो। उक्त कमिटीमा सभापति शम्भु तामाङ, सचिव सृजना प्रधान, सह सचिव सन्ध्या थापा, प्रमुख सल्लाहकार इन्दिरा थापा, कोषाध्यक्षा सञ्जना प्रधानलाई चयन गरिएको छ। सभामा टाउन कमिटीका सभापति सोनाम लामा लगायत अन्यहरूले आ-आफ्नो वक्तव्य राखे। सभामा खरसाङ महकुमा समितिका सचिव सुरज छेत्री, उप सभापति कमल लेप्चा, नारी मोर्चाका सभापति शान्ति राई उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbettipobetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes