गोजमुमो बिमलपन्थी सुकना पानीघट्टा समष्टिको सभा

मिरिक : गोजमुमो बिमलपन्थी सुकना पानीघट्टा समष्टिको एउटा महत्वपूर्ण सभा आज पानीघट्टामा सम्पन्न भयो। राजमान दर्नालको अध्यक्षतामा सम्पन्न उक्त सभामा रमेश श्रेष्ठले वर्तमान राजनैतिक परिवेशमा पार्टीको भूमिकाबारे प्रकाश पारे। आजको सभामा समष्टि अध्यक्ष रमेश श्रेष्ठ, युवा नेता बिक्रम छेत्री आदिको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *