गोजमुमो विनय खेमा खरसाङ टाउन कमिटी-द्वारा चुनावी र्‍याली तथा पथसभा

खरसाङ : गोजमुमो खरसाङ टाउन कमिटीको तर्फबाट आज प्रार्थी छिरिङ दाहालको समर्थनमा एउटा चुनावी र्‍यालीको आयोजना गर्यो। उक्त र्‍याली खरसाङको टुरिस्ट लजदेखि शुरू गरेर वर्तमान रोड हुँदै खरसाङ बजार परिक्रमा गरेपछि मोटर स्ट्याण्टसम्म पुगेर पथ सभामा परिणत भयो। उक्त पथसभालाई सम्बोधन गर्दै गोजमुमो विनय पन्थीका महासचिव अनित थापाले भने, मैले कसैलाई गाली गरेको छुइनँ, भोटको अधिकार सबैमा छ, भोट आउँछ जान्छ तर हामीलाई शान्ति र विकास चाहिएको छ, हामीलाई रोजगार चाहिएको छ, कमानको पर्जापट्टा चाहिएको छ, यसपालीको भोट कर्मको भोट हो किनभने 86 देखि अहिलेसम्म जाति र माटोको गीत गाएर भोट हाल्दै थियौं तर हामी धेरै झुक्कियौं, धेरै ठगियौं, यसपाली हामीले तीन वर्ष कुना कुना र गल्ली गल्ली पुगेर नयाँ सोच र नयाँ विचार साथै आफ्नो घर आफ्नै भरको नारालाई बुझाउने प्रयास गरेका छौं।

तिनले अझ भने, हामी शान्तिको मार्गमा जाँदैछौं, हामीलाई चम्काउने प्रयास गर्दैछ, तर हामी शान्तिमा बस्नुपर्छ भन्दै खरसाङको शान्ति चाहन्छ भने हाम्रो ढोका अझ खुल्ला छ, अनित थापाको सुमार्गको ढोका जहिले पनि खुल्ला छ।  थापाले यसपालीको हाम्रो रोजगारको जीत निश्चित छ, पहाड़को नयाँ सोच र नयाँ विचारको जीत निश्चित छ, हाम्रो स्लोगन नै नयाँ सोच र नयाँ विचार हो, राम्रो काम गर्न गाह्रो छ तर गाह्रो काम गर्नलाई छोड़नु हुँदैन भनी बताए। महासचिव अनित थापाले यसपाली पहाड़को तीनवटै आसनमा जित्छौं भन्दै यसपालीको चुनाउ गोर्खा सन्तान जातिको गीत र माटोको गीतमा भुलेको छैन, हामी जाति गोर्खा हौं र माटो पहाड़ हो र माटोको पहाड़को सुरक्षा हामी आफै गर्न सक्छौं भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes