गोजमुमो विनयखेमाले 21 मार्चको दिन मङपुमा प्रार्थीहरूको घोषणा गर्ने

दार्जिलिङ : पहाडको तीनैवटा आसनमा पूर्व घोषित कार्यक्रम अनुसार गोजमुमो विनय खेमाले आफ्नै पार्टीका तीनजना उम्मेद्वारलाई चुनाउ मैदानमा खडा गर्ने भएका छन्। यसबारे आज दार्जिलिङ पार्टी कार्यालयमा पार्टी अध्यक्ष विनय तामाङले पत्रकारहरूलाई जानकारी दिएका छन्। तिनले बताएअनुसार हालसम्म पार्टीले चुनाउ विषयमा के-कति तयारी भयो भन्ने बारे विभिन्न ठाउँहरूमा सभा राखेर आँकलन गरिसकेको छ। तिनले अल इन्डिया तृणमूल कङ्ग्रेससित आफ्नो गठबन्धन यथावत् रहेको बताउँदै ममता ब्यानर्जीले पहाडको तीन आसन गठबन्धनको साथीहरूको लागि छोडिदिएको छु भन्ने दिएको बयानको स्वागत जनाए। पार्टीको तीन आसन दार्जिलिङ, खरसाङ र कालेबुङको उम्मेद्वारको घोषणा आउँदो 21 मार्च दिउँसो 11:30 बजे पार्टीका शीर्ष नेतृत्वहरूको उपस्थितिमा मङपुबाट सार्वजनिक घोषणा गरिने तिनले बताए। उक्त दिन पार्टीको उम्मेद्वारको घोषणासँगै दार्जिलिङ पहाडको विविध समस्याहरूलाई लिएर तयार गरिएको पार्टीको चुनावी घोषणा पत्र पनि सार्वजनिक गरिने छ भनी तिनले जानकारी गराए। यसको साथै तराई अनि डुवर्स क्षेत्रको लागि गत केही महिनाअघि नै इलेनबारीदेखि कुमारग्रामसम्मको प्रतिनिधिहरूलाई लिएर युनिट बनिएको जानकारी गराउँदै उक्त युनिटले नै डुवर्समा आफ्नो पार्टीका समर्थकहरूले तृणमूल उम्मेद्वारहरूलाई सहयोग गर्ने गोजमुमो अध्यक्ष विनय तामाङले बताए।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes