गोजमुमो विनय खेमा मिरिक टाउन कमिटी-द्वारा सेनिटाइज

मिरिक : गोजमुमो विनय पन्थी मिरिक टाउन कमिटीले कोरोनाको दोस्रो लहरको प्रकोपलाई ध्यानमा राखेर मिरिक सहर लगायत वरिपरिका संलग्न ठाउँहरूमा सेनिटाइज गर्ने कार्य जारी राखेको छ। यसै क्रममा आज यहाँको वार्ड नम्बर दुईमा पनि पार्टीका कार्यकर्ताहरूले सेनिटाइज गरे। मिरिक टाउन कमिटी सचिव निङ्गमा लेप्चाले दिएको जानकारीअनुसार आज टाउन कमिटीका नारीहरूले सेनिटाइज गरे। यस अवसरमा मिरिक टाउन कमिटी नारी मोर्चाका सुमित्रा प्रधान, पवित्र घले, प्रेमु राई, रोषना सुब्बा, सुमित्रा गिरी, सलमा सुब्बा लगायत अन्यको उपस्थिति रहेको थियो। आफूहरूले गत केही दिन अघिदेखि टाउन क्षेत्रमा पर्ने 9 वटा वार्डको निम्ति सेनिटाइज गर्ने सूची तयार पारेको र आज सोही सूचीअनुसार कार्य गरिएको तिनले बताए। हिजो विधानसभा चुनाउको परिणाम भएको कारणले गर्दा आफूहरूले सेनिटाइज गर्न नसके तापनि आजदेखि पुनः सेनिटाइज गरिने कार्य लगातार जारी रहने तिनले अवगत गराए। तिनले बताएअनुसार टाउन कमिटीद्वारा मिरिक नगरपालिकाको सबै वार्डहरूमा एकपछि अर्को गरेर सेनिटाइज गरिनेछ। यदि कुनै ठाउँ छोडिएको खण्डमा पार्टीको टाउन कमिटी कार्यालयमा सम्पर्क गरिदिने तिनले सबैसित अपील गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes