गोजमुमो विनय पन्थी कालेबुङ जिल्ला समितिको कतिपय समष्टिहरूमा फेरबदल, चारवटा समष्टि विघटन

कालेबुङ : गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्लालाई अझ दह्रिलो र मजबुत बनाउनको लागि आज पार्टी अध्यक्ष विनय तामाङ तथा महासचिव अनित थापाले कालेबुङ जिल्ला समितिका पदाधिकारीहरूसित एउटा महत्वपूर्ण बैठक गरे। उक्त बैठकपछि पार्टी अध्यक्ष विनय तामाङले जारी गरेको विज्ञप्ति अनुसार गत विधानसभा चुनाउको परिणामलाई ध्यानमा राखेर कालेबुङ जिल्लाको 13 वटा समष्टिहरूमध्ये 4 वटा समष्टि अनि कालेबुङ नगरपालिका क्षेत्रबाट सोचे अनुसार पार्टी उम्मेद्वारले राम्रो मत हासिल गर्न नसकेकोले गर्दा नै केही समितिहरू विघटन गर्ने निर्णय लिएको बताइएको छ। तिनले दिएको जानकारी अनुसार 33, 35, 36 र 37 नम्बर समष्टि तथा कालेबुङ टाउन कमिटी आजदेखि विघटन गरेको छ। तथापि, कालेबुङ जिल्ला समिति र गोरूबथान जलढाका समितिलाई यथावत् राखेको छ। यसैगरी, कालेबुङ जिल्ला युवा मोर्चा अध्यक्ष विदुर राईको हालै निधन भएकोले गर्दा तिनको उक्त पदमा आजदेखि अध्यक्षको भार बारूद थापालाई सुम्पिएको छ। आज विघटन भएको समष्टिलाई सबल अनि मजबुत बनाउनको लागि पुनः नयाँ कमिटी गठन गरिने भएको छ। नयाँ कमिटी गठन गर्न कालेबुङ जिल्ला समितिका कार्यकारिणी सदस्यहरू अनि विधायक रूदेन सादा लेप्चाको नेतृत्वमा समितिको अध्ययन अनि पुनः मूल्याङ्कन गरेर 10 जुलाईभित्र पार्टी महासचिव अनित थापालाई रिपोर्ट बुझाएपछि त्यहीँ आधारमा नयाँ नेतृत्वलाई पदभार दिइने भएको छ। यसबाहेक गोरूबथान जोन 1 र 2 यथावत् रहे तापनि केही नेतृत्वहरूमा फेरबदल गरिने जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes