गोजमुमो विनय पन्थी पुल बिजनबारी गोक समष्टिको सांगठनिक सभा

बिजनबारी: गोजमुमो विनय खेमाको बिजनबारी बजारस्थित सार्वजनिक भवनमा आज सांगठनिक सभा सम्पन्न भयो। गोजमुमो केन्द्रिय कमिटी उपाध्यक्ष सतिस पोख्रेलको प्रमुख अतिथ्यमा सम्पन्न सभामा केन्द्रिय कमिटी वरिष्ठ सदस्य मणि कुमार राई, समष्टि सभापति एसएम राई, पुल बिजनबारी गोक समष्टि समितिका कार्यकारी सदस्य, सम्पूर्ण बुथ प्रतिनिधि लगायत युवा मोर्चा नारी मोर्चाका सदस्यहरू उपस्थित थिए। सभामा प्रमुख वक्ता सतिश पोख्रेलले हालको राजनीतिक परिप्रेक्ष्यमा विस्तारपूर्वक जानकारी राख्दै सानोतिनो आँधी-हुरीले विनय खेमाका कार्यकर्ता एवम् समर्थकहरू नहल्लिने बताउँदै आज जति पनि बिमल खेमामा कुद्दैछन ती सबै विगतदेखि नै बिमल गुरुङका पक्षधर रहेको अनि तिनीहरू बिमल खेमामा हिँड्दा विनय खेमालाई केही फरक नपर्ने हामीले आफ्नो नेता  विनय तामङ र अनित थापाको निर्देशलाई पालन गरी पार्टीलाई अझ सुदृढ बनाइ राख्नु हाम्रो कर्तव्य रहेको जनाए।

सभा अध्यक्ष तथा समष्टि सभापति एसएम राइले सभालाई सम्बोधन गर्दै विगत कोभिड 19-को आपदा कालले गर्दा धेरै दलीय कार्यहरू बाधित भए तापनि अवोप्रान्त नारी मोर्चा, युवा मोर्चा, मूल दल सबैले बुथ स्तरदेखि नै दलिय कार्यक्रम गर्दै जानुपर्ने साथै यसको निम्ति समष्टि कमिटी सदैव तत्पर रहेको तिनले बताए। यसको साथै तिनले कार्यकर्ताहरूलाई कुनै प्रकारको अफवाह र भ्रान्तिमा नपर्ने सुझाउ पनि दिए। समष्टि सचिव दिपक तामङद्वारा सञ्चालित सभालाई वक्ताहरूले वर्तमान परिवेशको स्थितिबारे प्रकाश पारे भने एमके राई, पीएम तामङ, गंगा प्रधानहेम छेत्री, सनित तामङ आदिले सभालाई सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes