गोजमुमो विनय समूहद्वारा सिप्सु बलिदान दिवस पालन

कालेबुङ: गोर्खा जनमुक्ति मोर्चा (विनय खेमा) कालेबुङ जिल्ला समितिले आज पार्टी कार्यालयमा सिप्सु बलिदान दिवस पालन गर्यो। यस अवसरमा शहीदहरूको स्मरण गर्दै दीप प्रज्ज्वलन गरेर गोर्खाल्याण्ड आन्दोलनका शहीदहरूको स्मरण गरियो। साङ्गठनिक सचिव विनय घिसिङको संयोजकत्वमा भएको यस कार्यक्रममा पार्टीका केन्द्रीय नेतृत्वहरू तारा लोहार, प्रवीण रहपाल, जिल्ला नेतृत्व सीबी गुरुङ, युवा, नारी लगायत अन्य भातृ सङ्गठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। श्रद्धाञ्जलि कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय समिति सदस्य तथा जिल्ला प्रवक्ता भुवन पी. खनालले भने, गोर्खाल्याण्ड आन्दोलनमा प्राणको आहुति दिने बिमला, बिक्की, अकबर, निता लगायत सम्पूर्ण शहीदहरूको सही मूल्यांकन हुनुपर्छ।

शहीदहरूले दिएको त्याग र बलिदानको कदर गरिनु पर्छ। शहीदहरूको समर्पण चानचुने व्यवस्थाको निम्ति थिएन। तिनीहरूको उत्सर्ग छुट्टै राज्यको निम्ति थियो तर सही नेतृत्वको अभावमा छुट्टै राज्य आजसम्म गठन हुन नसकेको बताउँदै नेतृत्व सही हुनुपर्ने बताए। अब आफ्नै पहाड़वासीलाई शहीद बनाएर र गुमाएर होइन तर बौद्धिक आन्दोलनद्वारा लक्ष्य प्राप्तिको दिशामा अग्रसर हुनुपर्ने बताए। राष्ट्रीय चिन्हारीको संकट समाधान गर्न बौद्धिक जमातले अध्ययन र विश्लेषण गरेर अघि बढ्न आवश्यक रहेको कुरो तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes