गोजमुमो छोडेर 25 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

कालेबुङ: कालेबुङ जिल्लाको 46 नम्बर समष्टि अन्तर्गत फापरखेती सुन्तलाबारीबाट प्रकाश राईको अगुवाईमा गोर्खा जनमुक्ति मोर्चा पार्टी त्यागेर 25 परिवारले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कार्यप्रणालीलाई आत्मसाथ गर्दै पार्टीलाई समर्थन गरेका छन्। समष्टि सभापति पेमा योञ्जन, सचिव रतन थापा, महकुमा युवा शक्तिका सचिव अशोक छेत्री, ट्रेड युनियनका बिराज तामाङ आदिको बाहुलीबाट तिनीहरुले पार्टीको झण्डा ग्रहण गरे भने समष्टिको पक्षबाट शान्तकुमार राई, युवा शक्तिबाट अशोक राई, नारी शक्तिबाट रेनु तामाङ लगायत अन्यान्यको विशेष उपस्थिति रहेको थियो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीलाई समर्थन जनाउनेहरूले यस अवसरमा बताए अनुसार, पार्टी अध्यक्ष अनित थापाको जुन सोँच र भिजन छ पहाड़ निर्माणको निम्ति यसलाई हामीले लामो समयदेखि हेर्दै आएका छौं। वहाँको कार्यप्रणालीले पहाड़को मन जितेका छन्। यसैले आफ्नो गाउँ पनि पहाड़ निर्माणको निम्ति भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन गरेका हौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes