गोजमुमो दार्जिलिङ महकुमा समितिका प्रतिनिधि टोलीको कोलकातामा बिमल गुरुङसित बैठक

सिलगढी: गोर्खा जनमुक्ति मोर्चा दार्जिलिङ महकुमा समितिका शीर्ष प्रतिनिधिहरूले पार्टी अध्यक्ष बिमल गुरूङलाई हिज कोलकातामा भेट गरे। यसको साथै पार्टी अध्यक्ष बिमल गुरुङको अध्यक्षतामा एउटा महत्वपूर्ण सभा सम्पन्न गरियो। उक्त सभामा दार्जिलिङ महकुमा अन्तर्गत रहेका सबै समष्टिका प्रतिनिधिहरु साथै विभिन्न भातृ संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। यस अवसरमा गोर्खा जनमुक्ति युवा मोर्चा कार्यकारी अध्यक्ष नोमन राई, गोर्खा जनमुक्ति नारी मोर्चा प्रमुख श्रीमती मञ्जुला सुब्बा, गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समिति सदस्य पासाङ लामा, दार्जीलिङ महकुमा समिति सचिव तिलक चन्द्र रोका, गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समिति उपाध्यक्ष आरपी वाईबा आदिले वर्तमान दार्जिलिङ पहाड़मा भइरहेको सांगठनिक गतिविधिबारे अध्यक्ष बिमल गुरुङलाई विस्तृत रिपोर्ट पेश गरे। यसको साथै तिनीहरूले भविष्यमा गोर्खा जनमुक्ति मोर्चा पार्टीले सांगठनिक रूपमा उठाउनु पर्ने जिम्मेवारी तथा सतर्कताबारे आ-आफ्नो सल्लाह एवम् सुझाउ पेश गरे। सभामा आफ्नो अध्यक्षीय सम्बोधनमा बिमल गुरुङले भाजपासितको सम्बन्ध तोड्नु परेको बिषयमा जानकारी गराउँदै भाजपाले अहिलेसम्म गोर्खा जातिको भावनासँग खेलवाड गरेको तथा तीनपल्ट सांसद चुनेर दिँदा पनि भाजपाले गोर्खा जातिको निम्ति सर्वभारतीय स्तरमा एउटा सियोको टुप्पो जत्रो समेत कार्य गर्न नसकेको बताए।

   

भारतको प्रधान मन्त्री नरेन्द्र मोदीले गोर्खा जातिको छुटेका 11 जात गोष्ठीको निम्ति जन-जातिको मान्यता दिने दिएको वचन समेत पुरा गर्न नसकेको गुनासो पोख्दै अब भाजपाले गोर्खा जातिलाई धोका दिएको फल भोग्नु पर्ने बिमल गुरूङले चेतावनी दिए। यसको साथै संगठनको विषयमा सबैलाई साथमा लिएर चल्नु पर्ने अनि एकताको सुत्रमा बाँधिएर गोर्खा जातिको निम्ति कार्य गर्नु जरूरी रहेको तिनले बताए। गोर्खा जनमुक्ति मोर्चा महासचिव रोशन गिरीले सञ्चालन गरेको सभामा कार्यकर्ताहरूमाझ व्यापक छलफल गरेपछि पार्टीको श्रमिक संगठनको निम्ति सुरज सुब्बालाई मुख्य संयोजक, गोजमुमो दार्जीलिङ महकुमा समिति प्रवक्ता श्रीमती बिनिता रोकालाई चयन गरियो। यसैगरी, गोर्खा जनमुक्ति मोर्चा दार्जिलिङ महकुमा समिति गठनको निम्ति तिलक चन्द रोका, पीटी ओला, नर्बुजी लामा, शरण लामा, भक्त दिल्पाली राईलाई संयोजकको जिम्मेवारी दिएको छ। यसवाहेक, सभामा जुस्लो अध्यक्षका रूपमा शंकर गुरूङ चयन भएका छन्। यसरी नै गोर्खा जनमुक्ति मोर्चा दार्जीलिङ टाउन कमिटी गठनको निम्ति पासाङ लामा (मामा), मणि गुरूङ, तिलक छेत्रीलाई संयोजकको जिम्मेवारी दिँदै चाँडै संगठन विस्तार गर्ने बिमल गुरूङले आदेश दिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbettipobetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes