गोजमुमोद्वारा खरसाङ चिम्नीमा स्वास्थ्य जाँच शिविर

खरसाङ : खरसाङको लोवर चिमनीमा गोजमुमो अनित खेमाको आयोजनामा स्वास्थ्य जाँच शिविर देवराली हाई स्कूलमा सम्पन्न भयो। उक्त स्वास्थ्य जाँच शिविरमा लगभग 170 जना स्थानीय मानिसहरूले स्वास्थ्य जाँच गराएको जानकारी प्राप्त भएको छ। अनित खेमा गोजमुमो लोवर चिमनी शाखाको आयोजनामा सम्पन्न यस स्वास्थ्य जाँच शिविरमा मुख्य अतिथिको रुपमा 28 खरसाङ देवराली समष्टीको संयोजक एवम् खरसाङ नगरपालिकाको वार्ड पार्षद श्याम शेर्पा, नारी मोर्चाका समष्टी संयोजक सुष्मा थापा, डा. सुरेन्द्र गिरी हिमालय अर्गनाइजेशनका जोनाथन खवास, चिमनी उप-स्वास्थ्य केन्द्रको प्रभारी सरोजनी देवान लगायत अन्यहरू उपस्थित थिए। वर्तमान कोरोना भाइरसको महामारीबीच आफ्नै क्षेत्रमा यसरी स्वास्थ्य जाँच शिविरको आयोजना गरेर स्थानीहरूलाई स्वास्थ्य सम्बन्धी जानकारी र सहयोग गर्नलाई राखिएको उक्त शिविरमा स्थानीयहरूले यसको लाभ उठाए। गोजमुमो महासचिव अनित थापाको सहयोगमा सम्पन्न यस शिविरको विषयमा चिमनी उप स्वास्थ्य केन्द्रको प्रभारी सरोजनी देवानले जानकारी दिँदै यो कोरोना महामारीको समय गाडीहरूको उपलब्धता नभएर बिमारीहरू घरमै भएको समय यसरी लोवर चिमनीका युवाहरूले गाउँमै मेडिकल क्याम्प आयोजना गरेर दबाईहरू वितरण गरिदिएर सराहनीय कार्य गरेको बताइन् । उनले यस क्षेत्रमा केही दिन अघि मात्र कोरोना पोजिटिभ पाइएपछि होम आइसोलेशनमा राखिएको छ र यस मेडिकल क्याम्पको आयोजनाले स्थानीयहरूलाई धेरै सहयोग पुगेको जनाएकी छन् । यसरी गाउँमा नै स्वास्थ्य जाँच शिविर आयोजना गरिदिएकोमा स्थानीय चिमनी समाजको सभापति बलि प्रधानले पनि सबैप्रति आभार प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes