गोजमुमोद्वारा खरसाङ वार्ड नम्बर 11 मा कोरोना संक्रमित परिवारलाई खाद्य सामग्रीहरू वितरण

खरसाङ : विनयपन्थी गोजमुमो खरसाङ टाउन कमिटीको आयोजनामा एवम् गोजमुमो महासचिव अनित थापाको सहयोग र निर्देशमा खरसाङ नगरपालिकाको विभिन्न वार्डहरूमा खाद्य सामाग्रीहरू वितरण गरियो। खरसाङ टाउन कमिटीको आयोजना विभिन्न वार्डहरूमा सेनिटाइजको कार्य गरिरहेको थियो भने कोभिड महामारीको समय पोजिटिभ पाइएको परिवारलाई खाद्य सामग्रीहरू पनि वितरण गरिने कार्य थालिएको छ। गोजमुमो महासचिव अनित थापाको सहयोगमा खाद्य सामग्रीहरू वितरण आज खरसाङ नगरपालिकाको वार्ड नम्बर 11 मा वितरण गरियो। उक्त 11 नम्बर वार्डमा नारी मोर्चाका सभापति अनु प्रधान, सचिव नितु गुरुङ लगायत कार्यकारी सदस्य अनु लामाको उपस्थितिमा विशेष गरेर कोरोना पोजिटिभ पाइएको घरमैं पुगेर खाद्य सामाग्रीहरू चामल, दाल, चाना, नून, तेल, मटर, आलु, प्याज आदि सहयोग गरिएको छ। पत्रकारहरूसित कुराकानी गर्दै गोजमुमो खरसाङ टाउन कमिटिको सांगठनिक सचिव दिपेन्द्र सेवाले नगरपालिकाको विभिन्न वार्डहरूमा सेनिटाइज कार्य गर्नको साथै आज पानी परेको कारणले सेनिटाइज नगरेर खाद्य सामग्रीहरू वितरण गरिएको बताए। गोजमुमो महासचिव अनित थापाको सहयोगमा आफुहरूले कोरोना पोजिटिभ परिवारमा र दैनिक हाजिरामा कार्य गर्ने परिवारहरू समक्ष घर दैलोमा पुगेर खाद्य सामग्रीहरू प्रदान गरेको तिनले बताएका छन्। यसको लागि महासचिव अनित थापाप्रति तिनले आभार प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetholiganbetamkbettambet girişwbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltteosbet güncel giriştambetbahiscasino girişteosbetromabet girişbahiscasinogameofbet girişromabetgameofbetgameofbet girişjojobetjojobet girişbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes