गोजमुमो-द्वारा तीनधारे-महानदी क्षेत्रमा राहत सामग्री वितरण

खरसाङ : गोर्खा जनमुक्ति मोर्चा तीनधारे महानदी समष्टिको पहलमा आज पनि समष्टिको विभिन्न क्षेत्रहरूमा रहेको सेल्टर होमतिर भ्रमण गरी बाहिरबाट आएर बसेका मानिसहरूलाई राहत सामग्रीहरू वितरण गरियो। गोजमुमो तीनधारे महानदी समष्टिको तर्फबाट गरिएको उक्त भ्रमण कार्यलाई दोस्रो दिन पनि निरन्तरता दिँदै समष्टि अन्तर्गत पर्ने महानदीको तीरसठ क्षेत्रमा रहेको सेल्टर होमको निरीक्षण गर्दै राहत सामग्रीहरू वितरण गरियो। त्यसरी नै घुम्ती चियाबारी, 1 4 माइल, घैयाबारी, कालीमाट्टी, सिलिमहिल, जोगमाया, तीनधारे चियाबारी, बाघमारा बस्ती, सिविटार र गिताङ्गे सेल्टर होममा बसेकाहरूलाई समष्टिको तर्फबाट राहत सामग्री वितरण गरियो।

बबी प्रधानद्वारा सहयोग गरिएको राहत सामग्रीहरू समष्टि कमिटीको तर्फबाट वितरण गरिएको हो।  उक्त राहत सामग्रीहरू वितरण र भ्रमण कार्यक्रममा गोजमुमो तीनधारे महानदी समष्टिका सभापति रबीन सुब्बा, सचिव सञ्जीव लामा, सांगठनिक सचिव सुदन लकान्द्रीसचिन प्रधान, युवा मोर्चाका अनिल तामाङ, बबी प्रधान लगायत अन्यहरू उपस्थित थिए। समष्टि कमिटीको तर्फबाट हिजो अनि आज समष्टि भरिका सेल्टर होमहरूको भ्रमण गरी विभिन्न समस्याहरू सुन्दै तिनीहरूलाई राहत सामग्रीहरू वितरण गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetcashwin girişesbet girişcratosroyalbetcashwinnesinecasino girişcratosroyalbet girişamgbahisnesinecasino girişnesinecasinocasinomilyon girişbetcio girişpusulabet girişchild porngrandpashabetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcasinoroyalvdcasinoJojobetcasibomcasinoroyal giriş Built with ❤︎ by appycodes