गोजमुमो एक र दुईले चुनाउमा पार्टीलाई सघाउने कुरामा हिल टीएमसी विश्वस्त

मिरिक: तृणमुल कङ्ग्रेसको शीर्ष नेतृत्वको दबाउमा परेर बिमल गुरुङ र बिनय तामाङ नेतृत्वधिन गोजमुमोले आसन सम्झौता गर्न सहमत बनेको कुरा सञ्चारमाध्यममा भाइरल भएपछि आज यस बिषयबारे हिल टीएमसी अध्यक्ष एलबी राईले प्रतिक्रिया दिएका छन्। तिनले पत्रकारहरुसित कुराकानी गर्दै पार्टी आ -आफ्नो तरिकाले गर्न सकिने तथापि गोजमुमो एक अनि दुईले टीएमसी पार्टीलाई सघाउने कुराले पहाडमा शान्तिको माहौल छाएको तथा दुवै खेमाले नै पार्टीलाई सघाउँछ भन्ने कुरामा आफुहरु आशावादी रहेको बताए। आसन सम्झौताको कुरा बिमल- बिनय नेतृत्वधीन गोजमुमो माझमा हुन सक्छ तर टीएमसी पार्टीको तर्फबाट कुनै किसिमको दिशानिर्देश भने नभएको एलबी राईले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes