गोजमुमो एक सुकना पानीघट्टा समष्टिको सांगठनिक सभा

मिरिक : गोजमुमो एक सुकना पानीघट्टा समष्टिको सांगठनिक सभा समष्टि संयोजक रमेश श्रेष्ठको अध्यक्षतामा आज सम्पन्न भयो। उक्त सभामा समष्टि अन्तर्गत सम्पूर्ण शाखा प्रमुखहरू, सचिव तथा युवा मोर्चा, नारी मोर्चा प्रमुखहरूको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *