गोजमुमो कटरे शाखा पुन: विनय खेमामा सामेल

मिरिक : गोजमुमो विनय खेमाबाट बिमल खेमामा सामेल भएका गोजमुमो कटरे शाखाका सदस्यहरू पुन: विनय खेमामा फर्किआएका छन्। यस विषयमा शाखाले एउटा पत्रकार सम्मेलनको आयोजना गरेर शाखा सचिव बाबुराम प्रधानले आफूहरू अब गोजमुमो विनय खेमामा रहेर पार्टी अध्यक्ष विनय तामाङ अनि महासचिव अनित थापाको नेतृत्वमा शान्ति, रोजगार र विकासको पक्षमा अघि बढने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *