गोजमुमो केन्द्रीय सदस्य महेन्द्र प्रधानद्वारा चेयरम्यान अनित थापाप्रति आभार प्रकट

सोनादा: जीटीए चेयरम्यान अनित थापाको पहलमा खरसाङको लङ्भ्यु चियाबारी एक हप्ताभित्र खोलिने र श्रमिकहरूको ब्याङ्क खातामा पैसा पस्न थालेकोमा गोजमुमो केन्द्रीय सदस्य एवम् सोनादा पचेङ समष्टिका पूर्व सभासद महेन्द्र प्रधानले चेयरम्यान थापालाई धन्यवाद दिएका छन्। त्यसरी नै जीटीए चेयरम्यान अनित थापाले सेन्टरल होटल दार्जिलिङको कर्मचारीहरूका लागि  पाँच महिनाको वेतन प्रदान गरेकोमा सोनादा पचेङ समष्टिको गोजमुमो, नारी मोर्चा, युवा मोर्चाका तर्फबाट चेयरम्यानप्रति आभार प्रकट गरेका छन्। केन्द्रीय सदस्य महेन्द्र प्रधानले अब विगत दिनहरूमा झैं नाराबाजी गर्ने, थप्पड़ी मार्ने, जिन्दावाद र मुर्दावाद मात्र गर्ने समय गयो भन्दै अहिले केवल जनताको लागि कार्य गर्ने नेतृत्व चाहिन्छ भनी बताए। तिनले अब जनताहरू पनि नाराबाजी गर्ने पार्टी र नेताको पछाड़ि मात्र कुद्ने होइन तर जनताको सेवा गर्ने पार्टी र नेताको पछाड़ि हिड़ने आह्वान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes