गोजमुमो केन्द्रीय सदस्य सुचिन राईद्वारा राजीनामा फिर्ता

दार्जिलिङ : गत केही दिनअघि आफ्नो व्यक्तिगत समस्याहरूको कारण गोर्खा जनमुक्ति मोर्चा (विनय खेमा)-बाट राजीनामा दिने केन्द्रीय समितिका सदस्य सुचिन राईले आफ्नो राजीनामा फिर्ता लिएका छन्। गोजमुमो पार्टी महासचिव अनित थापासित आज भेटवार्ता गरेपछि तिनले आफ्नो राजीनामा फिर्ता लिएको बताइएको छ। अबउसो गोजमुमो पार्टीको नयाँ सोँच अनि नयाँ विचारलाई अङ्गीकार गरेर जनहितमा अझ उत्साह र जोशको साथमा अघि बढ्ने तिनले प्रतिबद्धता जाहेर गरेका छन्। स्मरण रहोस्, सुचिन राईले गोजमुमोको स्थापना कालदेखि नै प्रतिबद्धताको साथमा पार्टीलाई योगदान दिँदै आइरहेका छन् भने तिनको पार्टीप्रतिको योगदान महत्वपूर्ण रहेको छ। अर्कोतिर, राजीनामा पत्र फिर्ता लिएकोमा महासचिव अनित थापाले तिनलाई पार्टीमा पुनः स्वागत जनाउँदै अबउसो सँगै मिलेर फेरि जनताको हितमा काम गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes