गोजमुमो केन्द्रीय उपाध्यक्ष विशाल छेत्री पार्टीबाट निलम्बित

दार्जिलिङ : पार्टीमा अनुशासनहीन रहेको तथा पार्टी विरोधी कार्य गरेको आरोप लगाउँदै गोर्खा जनमुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष विशाल छेत्रीलाई पार्टीबाट निलम्बित गरिएको छ। गोजमुमो केन्द्रीय महासचिव रोशन गिरीले पत्रकार सम्मेलन गरेर जानकारी दिएअनुसार अनुशासनहीन एवम् पार्टी विरोधी कार्य गरेकोमा पार्टीको उपाध्यक्ष पदमा रहेका विशाल छेत्रीलाई निलम्बित गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *