गोजमुमो-को 15 अप्रेलसम्म राजनैतिक कार्यक्रमहरू स्थगित

दार्जिलिङ : गोर्खा जनमुक्ति मोर्चाले आगामी 15 अप्रेल 2020 सम्म ठुलो जमघट हुने जम्मै राजनैतिक कार्यक्रमहरू स्थगित राख्ने निर्णय लिएको छ। यसबारे गोजमुमो अध्यक्ष विनय तामाङले जानकारी गराउनको साथै पहाडका अन्य सबै राजनैतिक दलहरूलाई पनि जनहितको निम्ति आफ्नो राजनैतिक कार्यक्रमहरू स्थगित राखिदिने अनुरोध गरेका छन्। मानिसहरूको सुरक्षा अनि तिनीहरूको कल्याण नै आफ्नो पार्टीको प्राथमिकता रहेको विनय तामाङले बताए। जनताको सुरक्षाको निम्ति प्रशासनले दिएको सबै निर्देशहरूलाई पालन गर्ने दावी गर्दै विशेष गरेर सबै धार्मिक समुदायका धर्मगुरू, मौलवी अनि ख्रीष्टहरूले पनि आआफ्नो धार्मिक अनुष्ठानमा केही दिनसम्मको निम्ति जमघट कम्ती गरिदिने पनि गोजमुमो अध्यक्षले अनुरोध गरेका छन्। आगामी 14 दिनसम्म आफू व्यक्तिगत रूपमा दार्जिलिङका विभिन्न चियकमानहरूमा गएर कोरोना भाइरसबाट बाँच्न सक्ने उपायहरूबारे त्यहाँका मानिसहरूलाई सचेतनामूलक एवम् जनचेतनामूलक कार्यक्रमहरू गर्ने तिनले जानकारी दिएका छन्। यसको साथै कोरोना भाइरस सम्बन्धी गोजमुमोले विभिन्न ठाउँहरू दार्जिलिङ, मिरिक, खरसाङ र कालेबुङको लागि हेल्प लाइन नम्बर पनि सर्वसाधारणको लागि जारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes