गोजमुमोको भातृ सङ्गठन जुस्लो-को सभा

सुकेपोखरी : गोजमुमो बिमल खेमाको भातृ सङ्गठन जुस्लो-को सभा जुस्लो कार्यलयमा आज सम्पन्न भयो। उक्त सभामा उपस्थित पदाधिकारी तथा प्रतिनिधिहरूले पार्टीको साङ्गठनिक सुदृढ़ीकरणबारे चर्चा परिचर्चा गरे। यसको साथै मोर्चा अध्यक्ष बिमल गुरूङको छत्रछायामा रहने उपस्थित सबैले प्रतिबद्धता जाहेर गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *