गोजमुमोको भातृ संगठन ‘जुस्लो’ विघटन भएको घोषणा

दार्जिलिङ: गोर्खा जनमुक्ति मोर्चाको भातृ संगठन जुस्लो विघटन भएको आज घोषणा गरिएको छ। दार्जिलिङको प्रेस गिल्डमा आज सम्पन्न पत्रकार सम्मेलनमा जुस्लो गोर्खा जनमुक्ति मोर्चा पार्टीको एक भातृ संगठन रहेता पनि 2017देखि यता अन्योलमा रहेर कार्य गरिरहेको र वर्तमान अवस्थामा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङको पहाड़ आगमनलाई लिएर फेरि बिमल गुरुङको छत्र छाँयामा रहेर नै कार्य गर्ने निणर्य गरेको जुस्लोका वर्तमान सदस्यहरुले जनाएका छन्। यसको साथै आगामी दिन जुस्लोको पूर्णाङ्क समिति गठन गर्नको निम्ति दिपेन्द्र निरौलालाई जिम्मावारी दिएको छ भने जबसम्म जुस्लोको पूर्णाङ्क समिति गठन हुँदैन तबसम्म दिपेन्द्र निरौलाले संयोजकको जिम्मेवारी निभाउने बताइएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişcasibomholiganbetbets10onwin girişcasibomJOJO BETgrandpashabetbahsegel girişonwincasibomcasino siteleri