गोजमुमो-को हडताल जारी, गोजमुमो डुवर्स कमिटीका प्रतिनिधिहरूले बढाए युवाहरूको मनोबल

दार्जिलिङ : जीटीए चुनाउको विरोधमा गोजमुमो अध्यक्ष बिमल गुरूङको निर्देश अनुसार युवा मोर्चाले शुरू गरेको साङ्केतिक भोक हडताल आज सातौँ दिन पनि जारी छ। आज साङ्केतिक भोक हडतालमा तकभर समष्टिका पाँचजना युवा मोर्चा सदस्यहरू प्रयास गुरुङ, अन्स सुब्बा, रोदन राई, राजेश थापा, सामदेन थापाले अंशग्रहण गरेका छन्। युवा मोर्चा महासचिव नोमन राईले तिनीहरूलाई खदा लगाइदिएर तिनीहरूको हौसला बढाए। गोजमुमो डुवर्स कमिटिका प्रतिनिधिहरू आज दार्जिलिङ आएर भोक हडतालमा बसेका युवा कार्यकर्ताहरूको मनोबल बढाए। सन् 2011-को त्रिपक्षीय सम्झौता अनुसार डुवर्स तराईको 396 वटा मौजाहरू जीटीएमा अन्तर्भुक्ति अनि हस्तान्तरित विभागहरूको हस्तान्तरणपछि मात्रै चुनाउको निम्ति प्रकिया शुरु गरियोस् भन्ने युवा मोर्चाको मागलाई जनसाधारणहरूले रुचाइरहेका छन्।

जनाकाङ्क्षालाई ध्यानमा राखेर सरकारले चुनाउ गराउनु उचित नहुने भन्दै युवा मोर्चाले गरेको साङ्केतिक भोक हडतालको सरकार पक्षबाट कुनै प्रतिक्रिया नभए युवा मोर्चा रिले अनसनमा जाने पहिले नै जानकारी गराइसकेको छ भने यसको निम्ति तयारी पनि चलिरहेको छ। यसैबीच आज डुवर्स कमिटीले पनि मौजा अन्तर्भुक्तिको निम्ति आमरण अनशन बस्न तयार रहेको बताएको छ। आवश्यक परे अनि अध्यक्ष बिमल गुरुङको आदेश भएको खण्डमा डुवर्सबाट नारी मोर्चा, युवा मोर्चा अनि अभिभावक मोर्चा यहाँ आएर आमरण अनशनमा जान पनि तयार रहेको डुवर्स कमिटिका प्रतिनिधि राजेश बराईलीले बताए। पहाड मात्र नभएर तराई, डुवर्स सबै एक भएर हाम्रो मागलाई पुरा गर्नेछौं भन्दै तिनले भोक हडतालमा बसेका युवा कार्यकर्ताहरूलाई उर्जा प्रदान गरे। डुवर्सबाट दार्जिलिङ आइपुगेका मोर्चा प्रतिनिधिहरूमा पार्टी केन्द्रीय समिति सदस्य मदन लामा, डुवर्स कमिटी प्रतिनिधि राजेश बराईली, नारी मोर्चा केन्द्रीय सदस्य अमृता राई, अरूणा त्रिखत्री अनि अन्य प्रतिनिधिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes