गोजमुमोको झण्डा शुद्धीकरण कार्यक्रम

नागरी: गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समिति तथा अध्यक्ष बिमल गुरुङको निर्देशानुसार नागरी धजे समष्टि अनि नागरी फार्म तथा अन्य शाखाहरूमा झण्डा शुद्धीकरण कार्यक्रम सम्पन्न गरियो। नागरी फार्म शाखाको तत्वावधानमा पार्टी कार्यालयमा सम्पन्न यस कार्यक्रममा समष्टि अध्यक्ष विक्रम तामाङ, सचिव सचिन खालिङ तथा नागरी फार्म शाखा अध्यक्ष धिरज खवास, भूतपूर्व सैनिक सङ्गठन संयोजक गोपी थापा, युवा मोर्चा लगायत अन्य भातृ सङ्गठनको समष्टि तथा शाखा प्रतिनिधिहरूको उपस्थितिमा विधिवत पूजा अर्चना गरेर झण्डा शुद्धिकरण गरियो । यसको साथै गढ़ीदेवी मन्दिरमा मातालाई साक्षी राखेर पार्टी कार्यकर्ताहरूले झण्डाको पूजा गरे। यसै सन्दर्भमा बोल्दै समष्टि अध्यक्ष तथा सचिवले समग्र गोर्खा जातिको अस्तित्व र चिन्हारी बोकेको यस झण्डाको स्वामी अन्ततः गोजमुमो मात्र भएपछि विगतमा झण्डालाई लागेको कतिपय लाञ्छाना मेटाउन शुद्धीकरण गरिएको बताए। तिनीहरूले अध्यक्ष बिमल गुरूङ तथा यस झण्डाले मात्र गोर्खा जातिको सबै समस्या समाधान हुने दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobet Built with ❤︎ by appycodes