गोजमुमोको पहलमा मङ्पुमा सेनिटाइज

मङ्पु: गोर्खा जनमुक्ति मोर्चा मङ्पू-लाब्दा समष्टिको संयुक्त पहलमा आज मङ्पूको विङिन्न ठाउँहरूमा सेनिटाइज गरियो। विशेष गरेर मङ्पु खेलकुद ग्राउण्डको पेभेलियन, नाँली डाँडा लगायत कोरोना सङ्क्रमित भएको सिम्ले धुराका घरहरूमा पनि आज गोर्खा जनमुक्ति मोर्चा मङ्पू-लाब्दा समष्टि कोभिड 19 राहत टोलीका सदस्यहरूले व्यापक सेनिटाइज गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *