गोजमुमोको सभामा डुवर्सले गऱ्यो छैटौं अनुसूचीको घोर विरोध

वीरपाड़ा : गोजमुमो (बिमल पन्थी) पार्टीको सांगठनिक विषय लगायत गोर्खा राजनीतिको वर्तमान परिवेशमाथि विचार विमर्श गर्न गोर्खा जनमुक्ति मोर्चा डुवर्स कमिटीको एउटा आकस्मिक सभा हिजो बीरपाडामा सम्पन्न भयो। उक्त सभालाई पार्टीका केन्द्रीय प्रवक्ता बीपी बजगाईंले पार्टीका विभिन्न विषयहरूलाई अवगत गराउँदै सांगठनिक आधारलाई अझै मजबुत गरिनुपर्ने बारे जोड़ दिए। गोर्खाहरूले गोजमुमो अध्यक्ष विमल गुरुङप्रति राखेको विश्वास र भरोसालाई यथार्थमा परिणत गर्न पार्टीले अब खुलेर काम गर्नुपर्ने समय आएको तिनले पार्टी समर्थकहरूलाई बताए। यसैगरी, सभालाई सम्बोधन गर्ने क्रममा डुवर्स कमिटीका अध्यक्ष मधुकर थापाले वर्तमान गोर्खा राजनीतिलाई कतिपय राजनैतिक दलले केवल पहाड केन्द्रित बनाएकोमा चिन्ता व्यक्त गर्दै 1988 सालमा डुवर्सलाई धोका दिनेहरूले फेरि पनि तराई र डुवर्सलाई धोका दिनु छैटौं अनुसूचीको माग गरिरहेको आरोप लगाए।

सभामा डुवर्स कमिटीका अधिकांश कार्यकर्ताहरूले एकै स्वरमा छैटौं अनुसूचीको घोर विरोध जनाए। डुवर्स कमिटीका प्रचार प्रसार सचिव विशाल लामाले डुवर्सले 1986 देखि नै माटोको निम्ति दिएको योगदान अनि यस माटोमा बनेका शहीदहरूको मुल्याङ्कन केवल बङ्गालबाट अलग भएर मात्र हुन्छ भन्दै छैटौं अनुसूची जस्ता बङ्गालभित्र कै कुनै पनि व्यवस्था डुवर्सलाई स्वीकार नरहेको बताए। गोजमुमो डुवर्स कमिटीले सांसद जोन बारलासँग भेटघाट गरेर पहाड, तराई अनि डुवर्सको स्थायी राजनैतिक समाधान अनि 11 जात-गोष्ठी बिषयमा केन्द्रमा पहल गर्नको निम्ति एउटा ज्ञापन चडाउने उक्त सभामा निर्णय लिइएको बताइएको छ। गोर्खाको राजनैतिक माग सन्दर्भमा कुनै पनि कमिटी बनाउँदा डुवर्सका प्रतिनिधि छोडिनु हुँदैन भन्दै भविष्यमा डुवर्सलाई पनि सँगै लिएर नै कार्य अघि बढाउने प्रस्ताव सभाले पारित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes