गोजमुमो-को तीनधारे राजबारी क्षेत्रमा गाउँ पसौं अभियान

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको राजबारी क्षेत्रमा चुनाउ प्रचार गर्दै गाउँ पसौं अभियान थालिएको छ। तीनधारेको राजबारीमा रहेको बुथ नम्बर 248 मा नारी मोर्चाद्वारा चुनाउ प्रचार गर्दै गाउँ पसौं अभियान कार्यक्रम गरियो। राजबारी बुथ नम्बर 248-को सभापति रोशन लिम्बु, युवा मोर्चाका खरसाङ महकुमा समितिका सदस्य अनिल राईबुथ कमिटीको नारी मोर्चाका सचिव माया लिम्बु, बुथ चुनाउ कमिटीका सह को-अर्डिनेटर उमा गिरी, अनु राई आदिको अगुवाईमा विनयपन्थी गोजमुमोद्वारा राजबारीमा घर-घर गएर चुनाउ प्रचार गरियो।

उक्त चुनाउ प्रचार कार्य हिजदेखि शुरू गरेर आज पनि लगातार रूपमा गरिरहेको साथै आगामी दिनमा पनि चुनाउ प्रचारको कार्य गरिने भएको छ। यस घर दैलो अभियानपछि नारी मोर्चाका बुथ सचिव माया लिम्बु र चुनाउ बुथ कमिटीका सह को-अर्डिनेटर उमा गिरीले हामीले तीनधारेको राजबारीमा रहेको बुथ नम्बर 248-का नारीहरूले घर दैलोमा गएर नयाँ सोच र नयाँ विचारको लागि चुनाउ प्रचार गरेको बताइन्। दुवैले हाम्रो नारी मोर्चाका पदाधिकारीहरूद्वारा घर-घर पुगेर चुनाउ प्रचार गरेको र यसपाली हामीले हाम्रो चेयरम्यानले गरेको विकासका कार्यहरू हेरेर जिताउनुपर्छ भनी बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes