गोजमुमो खरसाङ टाउन युवा समितिद्वारा कोभिड 19-बारे जनचेतना

खरसाङ: गोजमुमो खरसाङ टाउन युवा समितिद्वारा र्‍यापिड एन्टिजेन टेस्ट र कोभिड 19 बाट कसरी बाँच्न सकिन्छ भन्नेबारे जनचेतना जगाउने पहल गरिरहेको छ। खरसाङ टाउन युवा कमिटीका अध्यक्ष जीजेवाईएम सन्दीप प्रधानले खरसाङ एसडी अस्पतालका वरिष्ठ चिकित्सक डा. एके बारुइसँग कुराकानी गरेर कोभिड टेस्ट र कोरोना भाइरसबारे जानकारी लिए। डा. एके बारुईले कोभिड 19-बाट बाँच्नको लागि मानव बीचमा प्रसारणको श्रृङ्खलालाई तोड्नु पर्ने बताए। तिनले जनतालाई डर नमान्ने साथै गाउँ-बस्तीमा गएर कडा मेहनत गरिरहेका मानिसहरूलाई टेस्ट गर्न सहयोग गर्ने अपील गरे। सन्दीप प्रधानले जनतालाई आफूहरूको टोली सधैँ कोरोना भाइरससँग लड्न तयार रहेको र आवश्यक परेकाहरूलाई हर सम्भव सहयोग पुर्‍याउन तत्पर रहेको बताउँदै मानिसहरूलाई र्‍यापिड एन्टिजेन टेस्टबाट नडराउने अपील गरेका छन्। आजको भेटघाटमा जनमुक्ति अनअर्गनाइज सेक्टर लेबर युनियन (जुस्लो)-का सभापति शरण विश्वकर्मा लगायत अन्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes