गोजमुमो खरसाङ गिद्धे पहाड़ समष्टिको सांगठनिक सभा सम्पन्न

खरसाङ: गोर्खा जनमुक्ति मोर्चा खरसाङ गिद्धे पहाड़ 29 नम्बर समष्टिको (वार्ड 11-20, गिद्धे, कर्बिया, स्प्रिङ साइड) डाकेको बैठक खरसाङ टाउन कम्युनिटी हलमा सम्पन्न भयो। बैठकमा समष्टिका विभिन्न संगठन अनि वार्ड, 19 वटा बुथ कमिटीको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बैठकमा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष  विनय तामाङले घोषणा गरेको 12 बुँदे मागलाई प्रतिनिधिमाझ अवगत गराउन साथै यी मागहरूलाई कसरी जनता समक्ष पुर्‍याउनु पर्ने भन्ने विषयमा चर्चा-परिचर्चा गरियो। उक्त बैठक समष्टिको सभापति पेमेन्द्र गुरुङको सभापतित्वमा सम्पन्न भयो। बैठकमा गोर्खा जनमुक्ति मोर्चा, खरसाङ महकुमाका महासचिव अनोस थापाको विशेष उपस्थिति रहेको थियो।

 

सभामा गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमाका कार्यकारिणी अध्यक्ष समीरदीप ब्लोनले सम्बोधन गर्दै गोर्खा जनमुक्ति मोर्चाको 12 बुँदे मागलाई सविस्तार सबैलाई बुझाइयो। खरसाङ टाउन कमिटीका सचिव दीपा छेत्रीले आफ्नो बुथ अनि वार्डलाई कसरी सांगठनिक रूपमा मजबूत बनाउनु पर्ने विषयमा जोड दिइन्। गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमाका महासचिव अनोश थापाले संगठनलाई कसरी मजबुत बनाउन सकिन्छ भन्ने विषयमा आफ्नो विचार राखे। बुथ लेभल कमिटीमा कसरी काम गर्ने, गाउँ स्तरमा कोअर्डिनेशन कमिटी मार्फत् कामलाई सहज बनाउनु सकिनने, बुथ स्तरमा घर,  भोटर लिस्टको डाटा संग्रह गर्नु अनिवार्य रहेकोले युवाहरूलाई लिएर काम गर्न सके संगठनलाई अझ मजबुत बनाएर लैजान सकिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes