गोजमुमो खरसाङ महकुमा समितिको सभा

खरसाङ :  गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिको आज एउटा सभा सम्पन्न भयो। उक्त सभामा उपस्थित युवा, नारी, साथै भातृ संगठन-का सदस्यहरूले पर्जा पट्टाको लागि हस्ताक्षर अभियान चलाउने निर्णय लिएको बताइएको छ। महकुमा समितिको कार्यकारी सभापति समीरदीप ब्लोनको विशेष उपस्थितिमा सम्पन्न सभामा पर्जा पट्टाको लागि आगामी 11 अक्टोबरको दिन खरसाङको मोटर स्ट्याण्डमा हस्ताक्षर अभियान गर्ने भएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै समितिका अध्यक्ष ब्लोनले गोजमुमो केन्द्रीय समितिको टेक अनुसार पहाड़मा पर्जापट्टाको लागि जुन पहल गर्दैछ त्यसलाई हामी खरसाङ महकुमा समितिले पनि सभा बसेर हस्ताक्षर अभियान चलाउने निर्णय लिएको बताए। चियाकमान क्षेत्र, नगरपालिका क्षेत्र र अन्य क्षेत्रहरूको लागि पनि पर्जा पट्टाको मागमा हस्ताक्षर अभियान चलाइने भएको छ। आजको सभामा विशेष गरेर खरसाङ महकुमा समिति अध्यक्ष समीरदीप ब्लोन लगायत  महासचिव अनोश थापा, डीटीडीपीएलयु-का केन्द्रीय समिति अध्यक्ष करुणा गुरुङ, महकुमा अध्यक्ष प्रणाम रसाइली, टाउन कमिटी अध्यक्ष राजु शर्मा अनि अन्य प्रतिनिधिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes