गोजमुमो खरसाङ महकुमा समिति र टाउन कमिटीद्वारा खरसाङ नगरपालिकालाई ज्ञापन

खरसाङ: गोजमुमो खरसाङ महकुमा समिति र टाउन कमिटीद्वारा आज खरसाङ नगरपालिकालाई विभिन्न विषयहरूमा ज्ञापन दिने कार्य गरियो। गोजमुमोको केन्द्रीय पदाधिकारीहरू, महकुमाको पदाधिकारीहरू र टाउन कमिटीको प्यारेन्ट बडी, युवा मोर्चा साथै नारी मोर्चाको संयुक्त पहलमा खरसाङ नगरपालिकाको उपाध्यक्ष सुवास प्रधानसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। गोजमुमोले खरसाङ नगरपालिकालाई खरसाङ बजारको 11 वटा विषयहरूमा प्रश्न राख्दै ज्ञापन दिने कार्य गर्यो। विशेष गरेर गोजमुमोले चढाएको ज्ञापनमा उल्लेख भए अनुसार गत समयमा राज्यकी मुख्समन्त्री ममता ब्यानर्जीले खरसाङमा प्रशासनिक बैठक गर्दै पहाड़को विकास कार्यमा भागोप्रमो र गोजमुमो एकै मञ्चमा आउने भनिएको र त्यसैको आधारमा विकासको कार्यहरूको लागि कतिपय प्रश्नहरू राख्दै नगरपालिकालाई ज्ञापन दिने कार्य गरेको हो। यसमा बजारको मोटर स्ट्याण्डमा रहेको सार्वजनिक शौचालयको विषय, सुपर मार्केटको रुम वितरण विषय, नाला-झोड़ाहरू, हाउसिङ स्किम, पिउने पानीको योजनाहरू, सर सफाई लगायत अन्य विषयहरूमा जानकारी माग्दै ज्ञापन दिने कार्य गरेको बताइएको छ। उक्त ज्ञापन नगरपालिकाको अध्यक्ष ब्रिगेन गुरुङको अनुपस्थितिमा उपाध्यक्ष सुवास प्रधानलाई ज्ञापन सुम्पेका छन्।

 

उक्त ज्ञापन दिने कार्यमा विशेष गोजमुमो केन्द्रीय सह सचिव बिमल दर्जी, सांगठनिक सचिव शरण देवान, नारी मोर्चा सांगठनिक सचिव शकुन्तला लामा, नारी मोर्चा केन्द्रीय सदस्य जसू रसाइली, कल्पना प्रधान, शान्ता थापा, युवा मोर्चा केन्द्रीय सदस्य सुनिल राई, महकुमा मूल सचिव रोहित स्याङ्मो, सह सचिव दिपेन्द्र देवान, प्रवक्ता राजु सेवा, खरसाङ मिडिया सेल प्रमुख मधुकर गुरुङ, नारी मोर्चा खरसाङ सहसचिव पुजा गुरुङ, 28 नम्बर समष्टि कोषाध्यक्ष सुधिर गुरुङ, टुङ सन्तमेरी समष्टिबाट अध्यक्ष रिजेस गजमेर, गौतम सिङ, अरुन छेत्री, टाउन कमिटी युवा मोर्चा अध्यक्ष प्रनिल रसाइली, सचिव भुजुङ भोटिया, तीनधारे महानदी समष्टीका सचिव सुरेसचन्द्र दर्नाल आदि उपस्थित थिए। उक्त ज्ञापन पत्र चढाएपछि गोजमुमो खरसाङका प्रवक्ता राजु सेवाले पत्रकारहरूसित कुराकानी गर्दै आज हामीले खरसाङ बजारको विभिन्न समस्याहरू र विकासको कार्यहरू विषयमा प्रश्नहरू राख्दै मोठ 11 वटा विषयहरूलाई लिएर खरसाङ नगरपालिकालाई ज्ञापन चढाएको बताए। तिनले उक्त ज्ञापन पत्र र हाम्रो प्रश्नहरूको सटीक उत्तर नपाएको गुनासो पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes