गोजमुमो खरसाङ नगरपालिका चुनाउ कमिटी गठन

खरसाङ : गोर्खा जनमुक्ति मोर्चाले आगामी नगरपालिका चुनाउलाई ध्यानमा राखेर आफ्नो गतिविधि तेज गरेको छ। यसै क्रममा आज गोजमुमोको सभा खरसाङको पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा गोजमुमो केन्द्रीय उपाध्यक्ष बिशाल छेत्रीको अध्यक्षता र केन्द्रीय सह सचिव बिमल दर्जीको सञ्चालनमा सम्पन्न भयो। सभामा खरसाङ नगरपालिका क्षेत्र अन्तर्गत 1 देखि 20 नम्बर वार्डसम्मका पार्टीका प्रतिनिधिहरु उपस्थित थिए। यसै सभामा आगामी नगरपालिका चुनाउलाई ध्यानमा राखेर गोजमुमोले खरसाङ नगरपालिकाको लागि चुनाउ कमिटी गठन गऱ्यो। उक्त चुनाउ कमिटीमा चिफ को-अर्डिनेटर बिशाल छेत्री, सह को-अर्डिनेटरमा जसु रसाईली, रोहित स्याङ्बो, कल्पना प्रधान, सुजता गुरुङ आदिलाई चयन गरियो। त्यसरी नै को-अर्डिनेटरहरूमा पार्टीको भातृ संगठनहरू लेवर युनियन, ट्रेलर युनियन, चालक युनियन, छात्र संगठन, भूतपूर्व सैनिक संगठन, अल्पसंख्यक संगठन आदिको सभापति र सचिवहरूलाई राखिएको छ। उक्त चुनाउ कमिटीमा कोषाध्यक्ष पुरुषोत्तम अधिकारी, शकुन्तला लामा, मीरा गजमेर, पूजा गुरुङ आदि चयन भएका छन्। त्यसरी नै मिडिया सेलमा मधुकर गुरुङ र कार्यालय सचिवमा दिपेन्द्र देवान चयन भएका छन्। आजको सभामा तीनधारेबाट महेन्द्र प्रधानले गोजमुमो पार्टीको झण्डा ग्रहण गरे। आजको सभा अनि चुनाउ कमिटी गठन विषयमा युवा मोर्चा खरसाङ टाउन कमिटी सचिव कुजुङ भोटिया र नारी मोर्चा टाउन कमिटीको सचिव शोभा छेत्रीले जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes