गोजमुमोले जीटीए सम्झौताबाट आफ्नो हस्ताक्षर फिर्ता लिएर जीटीए खतम भएको छैन : अनित थापा

सिलगढी (निसं): गोजमुमो महासचिव रोशन गिरीले जीटीए सम्झौताबाट आफ्नो हस्ताक्षर फिर्ता लिनु अपरिपक्क कदम रहेको साथै पहाडमा आफ्नो पार्टीको पकड नभएपछि फेरि फोरम बनाएर जनतालाई गोर्खाल्यान्डको नाममा दिगभ्रमित पार्ने प्रयास गरिरहेको जीटीए प्रमुख कार्यपाल अनित थापाले आरोप लगाएका छन्। तिनले आज सिलगढीको पिन्टल भिलेजमा पत्रकार सम्मेलन गरेर भने, गोजमुमोले जीटीए सम्झौताबाट आफ्नो हस्ताक्षर फिर्ता लिएर जीटीए खतम भएको छैन। रोशन गिरीको त्यो राजनैतिक स्टन्ट मात्र हो। गोर्खाल्याण्ड सबै गोर्खाको मांग हो। मुद्दा माथि अनित थापाको स्ट्याण्ड के छ होइन, केन्द्र सरकारको स्ट्याण्ड के छ प्रश्न त्यो हो। गोर्खाल्याण्ड हुन्छ भनेर मलाई सोधेर हुँदैन, प्रधानमन्त्रीलाई सोध्नु पर्ने प्रश्न हो। के भाजपाले गोर्खाल्याण्ड दिनेछ भन्दै तिनले उल्टा पत्रकारहरूलाई प्रश्न गरे। दार्जिलिङमा आफ्नो पकड गुमाए पछि विपक्षी पार्टीहरूले फोरम गठन गरेर फेरि गोर्खाल्याण्डको नाममा जनतालाई दिग्भ्रमित पार्ने प्रयास गरिरहेको तिनले आरोप लगाउँदै गोर्खाल्याण्ड मुद्दा लिएर अब पहाडमा कुनै दिन पनि हिंसा नहुने दावी गरे। तिनले अझ भने, मैले गोर्खाल्याण्ड ल्याउँछु भनेर जनतालाई कहिले पनि भ्रममा राखेको छुइँन। भाजपाका कुनै पनि नेताको बयान गोर्खाल्याण्डको पक्षमा छैन। दार्जिलिङलाई संलग्न गराएर नयाँ अलग राज्य अथवा युटी गठन गर्ने भाजपाको सोंच रहेकोबारे सोधिएको एउटा प्रश्नको जवाबमा अनित थापाले भने, हल्लामा भरोसा गर्यौ भने पहाड फेरि जल्नेछ। दार्जिलिङ पहाडमा अब गोजमुमोको पकड छैन। हामीले चुनाउ जितेर जीटीए बोर्ड गठन गरेको हो। भागोप्रमो-लाई कुर्सीबाट हटाउने सोंच लिएर जीटीएले केही गर्न नसकेको भन्दैछन् तर त्यहीं जीटीए-मा बिमल गुरुङले दुईपल्ट प्रमुख कार्यपालको शपथ लिएका हुन् भन्दै अनित थापाले सबैलाई स्मरण गराए। तिनले जीटीएलाई अझ सशक्त तथा पावरफुल गर्न पर्ने दावी गर्दै यसबारे कुराकानी गर्न मुख्यमन्त्री ममता ब्यानर्जीसित भेट गर्न चाँडै कलकता जाने पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbycasino girişbycasinocasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes