गोजमुमोले खरसाङ विद्युत विभाग कार्यालयमा चढायो ज्ञापन

खरसाङ : गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समिति अनि केन्द्रिय समितिले संयुक्त रूपमा आज खरसाङ विद्युत विभाग कार्यालयमा विभागीय अभियान्तासँग भेट गरेर जनसाधरणको सुविधा हेतु लगाइएको कल सेन्टर बन्द गर्ने विषयमाथि चर्चा गर्दै एउटा ज्ञापन चढाएको छ। विशेष गरेर विद्युत् विभागबाट विभिन्न क्षेत्रहरूमा राखिएको कल सेन्टरहरू बन्द गर्ने विषयमा पार्टीमा हल्ला आएकोले जनसाधारणको लागि खरसाङ विद्युत कार्यालयमा पुगेर गोजमुमोले एई-लाई ज्ञापन चढाएको छ। यस विषयमा गोजमुमो खरसाङ महकुमा समितिका सचिव रोहित स्याङ्बोले ज्ञापन दिएपछि पत्रकारहरूलाई जानकारी गराउँदै जनसाधारणको सुविधाको लागि विभागीय कार्यालयमा आएर अभियन्तालाई भेटेर ज्ञापन दिएको बताए। विभागले कल सेन्टरहरू हटाएको होइन तर जनसाधारणको लागि निजीकरण गरिएको कुरा ज्ञापन चढाएपछि बताइएको तिनले जनाए। विभागले जनसाधारणको सुविधाको लागि बिजुली बत्तीको सर्वराह गरिरहेको कार्यप्रति हामी स्वागत गर्दछौं भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetasyabahis girişasyabahisJojobetcasibom Built with ❤︎ by appycodes