गोजमुमो मिरिक महकुमा समितिको पूर्णाङ्क समिति गठन

मिरिक : गोजमुमो मिरिक महकुमा समितिको पूर्णाङ्क समिति गठन गरियो। गोजमुमो केन्द्रीय समितिका सहसचिव विनोद खालिङको अध्यक्षतामा अनि पूर्ण सिंह राईको सञ्चालनमा सम्पन्न सभामा गोजमुमो मिरिक महकुमा समितिको पूर्णाङ्क समिति गठन गरियो। उक्त समितिमा महकुमा अध्यक्षको रूपमा रुपेश राई, उपाध्यक्ष केबी तामाङ, विजय लेप्चा, भरत देवान र डम्बर छेत्रीलाई चयन गरिएको छ। यसैगरी, पुनम बोम्जन, विकास खड्का, योगेश गोले, अर्जुन छेत्रीलाई सल्लाहकार, विनोद खालिङ, गौरीनाथ खनाल, डा. काशिनाथ खनाल, डंकन गुरुङ, रमेश श्रेष्ठ, ललिता छेत्री र अभिषेक श्रेष्ठलाई मिरिक महकुमा क्षेत्रको केन्द्रीय सदस्यहरूको रूपमा चयन गरिएको छ।

महकुमा सांगठानिक सचिवको रूपमा सुमन राई, महासचिवको पदमा पूर्ण सिंह राई, सहसचिव मोहन तामाङ, कोषाध्यक्ष सुप्चन गुरुङ र बिरेन तामाङलाई चयन गरियो। 24 नम्बर समष्टि प्रभारी रामचन्द्र राई र खगेन्द्र सुब्बालाई मनोनित गरिएको छ। महकुमा प्रवक्ता अर्पण राई, कार्यकारीणी सदस्यहरू साङ्गे मोक्तान, दिपक सुब्बा, विद्युत राई, राजमान दर्नाल, कैलाश नायक, सुदर्शन राई, सुनिल थापा, बिदान थापा, जीवन गजमेर, सुमेन्द्र थापा,बुद्ध तामाङ र रवि राई चयन भएका छन्। उक्त सभामा पञ्चायत समितिका शिक्षा कर्म अध्यक्ष मन्दीप तामाङ र सौरेनी ग्राम पञ्चायत 1-का उपप्रधान अजीत छेत्री, सौरेनी समष्टि नारीमोर्चा सचिव विध्या थापा, विनुकला राई, बैजन्ती राई, रुपमान बराईली, सलिना राई लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetorder girişbetorderJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes