गोजमुमो मिरिक महकुमा कार्यालयको उद्घाटन सोमवार गरिने

मिरिक : गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमा समितिको केन्द्रीय सह सचिव विनोद खालिङको अध्यक्षतामा सम्पन्न सभामा लिएको निर्णय अनुसार पार्टीको मिरिक महकुमा कार्यालयको उद्घाटन आगामी 25 अप्रेलको दिन हुने भएको छ। उक्त सभालाई पार्टीको मिरिक महकुमा समिति महासचिव पुर्ण सिंह राईले सञ्चालन गर्दै सभा बस्नुको औचित्यबारे प्रकाश पारे। सभापछि तिनले दिएको जानकारी अनुसार आगमी 25 अप्रेलको दिन गोजमुमो मिरिक महकुमा कार्यालयको उद्घाटन गरिने तय भएको छ। उक्त उद्घाटन कार्यक्रममा मिरिक महकुमा अधिनस्थ पार्टीको चारवटा समष्टिका सबै नेतृत्व र कार्यकर्ताहरु, मिरिक टाउन कमिटी, नारी मोर्चा, युवा मोर्चा, विद्यार्थी मोर्चा, ट्रेड युनियन लगायत सबै भातृ संगठनका प्रमुख नेतृत्वहरु उपस्थित रहनेछन्। पार्टी कार्यालयको उद्घाटन केन्द्रीय नेतृत्वगणको बाहुलीबाट गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes