गोजमुमो मिरिक महकुमा समितिको कार्यालय उद्घाटन

मिरिक: गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमा समितिको पार्टी कार्यालय  सोमबार यहाँको 11 माइलमा उद्घाटन गरियो। पण्डितले मन्त्रोच्चारण गर्नको साथ गोजमुमो मिरिक महकुमा महासचिव पूर्णसिहं राईले रिवन काटेर कार्यालयको विधिवत् रूपमा उद्घाटन गरे। यस उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको केन्द्रीय उपाध्यक्ष आरपी वाइबाले गोजमुमो मिरिक महकुमा समितिको पार्टी कार्यालय कतिपय कारणले गर्दा केही समयदेखि सञ्चालनमा नआएको भए तापनि आजदेखि पार्टी कार्यालयको उद्घाटन भएपछि सञ्चालनमा आएको बताए। पार्टी कार्यालयको उद्घाटनले पार्टीगत क्रियाकलाप गर्नु धेरै सजिलो हुनेछ भन्दै अबउसो मिरिक महकुमामा मोर्चाले साङ्गठनिक गतिविधिलाई यही पार्टी कार्यालयबाट सक्रिय अघि बडाउने तिनले बताए। तिनले गोजमुमो मात्र गोर्खाल्याण्डको मुद्दा बोकेको पार्टी रहेको दाबी गर्दै मोर्चा अन्तिम क्षणसम्म गोर्खाल्याण्डको लागि लड्नेछ भनि बताए।

तिनले मोर्चाका खाँटी योद्धाहरू अझ पनि मोर्चासित नै रहेको बताउँदै कतिपय स्वार्थी अनि नाला झोडाको सपना देख्नेहरूले मात्र पार्टी छोडेको तर जाति र मुद्दाप्रेमी जनता मोर्चा अध्यक्ष विमल गुरूङको साथमा नै रहेको बताए। तिनले आगामी नगरपालिका चुनाउलाई केन्द्र गरेर पार्टीले जनताको नजिक पुगेर साङ्गठनिक विस्तारको कार्यक्रम गर्ने पनि तिनले जानकारी गराए। यस अवसरमा मिरिक महकुमा अन्तर्गत चारवटा समष्टिका प्रतिनिधि लगायत गोजमुमो केन्द्रीय समिति उपाध्यक्ष विशाल छेत्री, साङ्गठनिक सचिव दिपेन माले, सह सचिवहरू प्रियवर्धन राई, विनोद खालिङ, युवा मोर्चा महासचिव नमन राई, नारी मोर्चा अध्यक्ष उर्मिला रूम्बा, केन्द्रीय सह सचिव ललिता छेत्री, बबिता प्रधान आदि उपस्थित थिए। मोर्चा मिरिक महकुमा समितिको कार्यालय उद्घाटनपछि मोर्चा केन्द्रीय नेतृत्व अनि मिरिक महकुमाका पदाधिकारीहरू माझ एउटा महत्वपूर्ण साङ्गठनिक सभा गरिएको पार्टी सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes