गोजमुमो नारी मोर्चा सदस्य तथा पूर्व सभासद चम्पा बिभार पक्राउ

पानीघट्टा : गोर्खा जनमुक्ति नारी मोर्चा सदस्य तथा सुकुना पानीघट्टा समष्टिको पूर्व सभासद चम्पा बिभारलाई पश्चिम बङ्गाल पुलिसले हिज राति ७ बजी सिलगढीबाट पक्राउ गरेपछि  हाल तिनलाई मिरिक थाना पुर्‍याइएको छ। सुश्री चम्पा बिभार गोर्खाल्याण्ड आन्दोलनको एकजना सक्रिय कार्यकर्ता थिए। यसभन्दा अघि पनि गत २०१७-को जनआन्दोलनको समय तिनलाई पुलिसले पक्राउ गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *