गोजमुमो नारी मोर्चा दार्जिलिङ शहर समिति गठन

दार्जिलिङ (निसं): गोर्खा जनमुक्ति नारी मोर्चा दार्जीलिङ शहर समितिको आज एउटा सभा बसेर नयाँ समिति गठन गरियो। पार्टी अध्यक्ष बिमल गुरुङ अनि महासचिव रोशन गिरीको विशेष उपस्थितिमा सम्पन्न भएको सभामा धेरै विचार विमर्श गरेपछि दार्जिलिङ शहर वरिपरिका जाति र माटोको निम्ति मरिमेट्ने नारीहरुलाई एकजुट बनाउनु पर्ने आवश्यक रहेकोले तिनीहरूलाई एकजुट बनाउन नारी मोर्चाको कमिटी गठन गरिनु पर्ने निष्कर्षमा पुगेपछि नारी मोर्चा शहर समिति गठन गरियो। आगामी दिनमा जाति र माटोको निम्ति धेरै कामहरु गरेर लैजानु पर्ने भएकोले अहिलेसम्म पनि कुनै प्रकारको प्रलोभनहरुमा नलागेर कतै जति उत्थानको निम्ति गोर्खाल्याण्ड गठन हुनैपर्छ भन्ने धारणा लिएर बसेका सबै नारीहरुलाई एकजुट बनाउन नारी मोर्चा लागी पर्ने उपस्थित नारी सदस्यहरुले जनाए।

लामो विचार विमर्श पछि नारी मोर्चा दार्जिलिङ शहर समिति गठन गरियो, जसमा  सभानेत्री पूजा राई, उप-सभानेत्री अनु लामा, बिनिता दर्नाल र सबिता बीके, कोषाध्यक्ष संगीता रोका र रजनी प्रधान, प्रवक्ता अनु लामा अनि बिनिता लामा, सचिव बिजेता राई र सुनिता लामा लगायत कार्यकारीणी सदस्यहरू सन्ध्या तामाङ, तारा लक्रान्द्री, बिष्णु सार्की, प्रभा गुप्ता, अरुणा बीके, सरिता राई, स्वर्णीमा छेत्री, सन्तोषी छेत्री, सलीना छेत्री, उर्मीला पाण्डे, सन्ध्या शेर्पा, संतोकी छेत्री, संगीता सुब्बा, बिनिता लामा, मैनाली तामाङ, जन्डा लमु शेर्पा, बिन्दिया राई, रमयन्ती राई, सुनिता सुब्बालाई चयन गरिएको छ। यसैगरी, अब केही दिन पछि नै दार्जिलिङ महकुमा नारी मोर्चाको पनि कमिटी गठन गरिने पार्टी अध्यक्ष बिमल गुरुङले जानकारी गराएका छन्। सभामा अध्यक्ष बिमल गुरुङ, महासचिव रोशन गिरी, साङ्गठनिक सचिव दिपेन माले, केन्द्रीय सदस्य काकु सोनाम, दार्जीलिङ शहर समिति कार्यकारी अध्यक्ष श्याम घिसिङ अनि दार्जीलिङ शहर समिति युवा मोर्चा अध्यक्ष सोभित राई उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes