गोजमुमो नेता द्वय रोशन गिरी र दिपेन मालेलाई बाघडुग्रामा भव्य स्वागत

बाघडुग्रा : लगभग 3 वर्षसम्म भूमिगत अवस्थामा रहेपछि गोजमुमो महासचिव रोशन गिरी तथा युवा मोर्चाका नेता दिपेन माले आज विमान मार्फत् कोलकाताबाट बाघडुग्रा आइपुगे। यस अवसरमा तिनीहरूलाई हजारौँ संख्यामा बाघडुग्रा विमानअड्डा परिसरमा भेला भएका गोजमुमोका विभिन्न भातृ संगठनका समर्थकहरूले जिन्दावादको नारा लगाउँदै भव्य रूपमा स्वागत जनाए। पार्टी सूत्रले दिएको जानकारीअनुसार गोजमुमो खरसाङ महकुमा समितिको आयोजनामा भोलि आइतबार खरसाङमा सम्पन्न हुने विराट जनसभामा पार्टी महासचिव रोशन गिरी अनि पूर्व पार्षद् तथा युवा मोर्चा नेता दिपेन माले पनि प्रमुख रूपमा उपस्थित रहने भएका छन्। स्मरण रहोस्, 2017-को जनआन्दोलनपछि पहाडबाट विस्थापित भएका गोजमुमो संस्थापक अध्यक्ष बिमल गुरूङ लगायत महासचिव रोशन गिरी तथा अन्य धेरै संख्यामा शीर्ष नेतृत्वहरू अनि कार्यकर्ताहरू पहाड फर्किने क्रम शुरू भएको छ। यसै क्रममा पार्टी अध्यक्ष विमल गुरूङ लगायत अन्य विस्थापितहरू आउँदो 6 दिसम्बरको दिन कोलकाताबाट विमान मार्फत् सिलगढी बाघडुग्रा विमानअड्डामा आइपुग्ने भएका छन्। यसपछि तिनलाई सिलगढीको बाघाजतीन पार्कमा आयोजित हुने गोजमुमोको एउटा विराट जनसभा कार्यक्रममा भव्य रूपमा स्वागत जनाइने भएको पार्टी सूत्रले जानकारी दिएको छ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes