गोजमुमो नेता फुलचन्द कुजूरको निधन, अनित थापाले चढ़ाए श्रद्धाञ्जलि

खरसाङ : गोर्खा जनमुक्ति मोर्चा विनय शिविरका पंखाबारी-लंगभ्यू-अम्बटे समष्टिका प्रचार-प्रसार सचिव एवं प्राथमिक स्वयमसेवक शिक्षक संगठन खरसाङ सर्कलका सचिव लंगभ्यू निवासी फूलचन्द कुजूरको आज निधन भयो। तिनी गत केही दिन अघिदेखि सिलगढ़ीको एउटा निजी नर्सिङ होममा उपचाराधिन थिए। प्राप्त जानकारी अनुसार कुजूरलाई शुरूमा कोरोना पोजेटिभ पाइएको थियो भने तिनलाई उपचारको निम्ति सर्वप्रथम नर्थ बेंगल मेडिकल कलेजमा भर्ना गरिएको थियो । त्यसपछि त्यहाँबाट तिनलाई गोजमुमो महासचिव अनित थापाको निर्देशमा सिलगढीको एउटा निजी नर्सिङ होममा भर्ना गरिएको थियो। पछिबाट तिनी पुन: नगेटिभ भएका थिए। केही दिनदेखि तिनको हालतमा सुधार देखिए तापनि हिजोदेखि तिनको स्थिति केही खराब भएपछि तिनलाई भेन्टिलेटरमा राखिएको थियो, जहाँ गत राति 11 बजे तिनको निधन भएको बताइएको छ। आज तिनको पार्थिव शरीर सिलगढीबाट आफ्नो निजी घर लंगभ्यू हस्पिटल लाइन ल्याइयो,जहाँ तिनलाई श्रद्धाञ्जलि अर्पण गर्न पार्टी महासचिव अनित थापा लगायत समष्टि अध्यक्ष प्रणाम रसाईली, स्थानीय नेता मणिराज डुम्जन लगायत अन्य कार्यकर्ताहरू पनि पुगेका थिए। मृतक कुजूरलाई श्रद्धाञ्जली अर्पण गरेपछि पार्टी महासचिव अनित थापाले फुलचन्द कुजूरको निधनले गोर्खा जनमुक्ति मोर्चालाई ठूलो क्षति पुगेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes