गोजमुमो पङ्खाबारी लङ्गभ्यू अम्बटे समष्टिको प्रतिनिधि सभा

खरसाङ: गोर्खा जनमुक्ति मोर्चा पङ्खाबारी लङ्गभ्यू अम्बटे समष्टिको प्रतिनिधि सभा आज खरसाङ महकुमाको दुधेस्थित सार्वजनिक भवनमा आयोजित भयो। समष्टि कमिटीका सदस्यगण, समष्टिभित्रका 22 वटा बुथका प्रतिनिधि, नारी मोर्चा, युवा मोर्चा लगायत भातृ संगठनका प्रतिनिधिहरूलाई लिएर गरिएको सभा समष्टि सभापति प्रणाम रसाइलीको अध्यक्षतामा गरिएको थियो। समष्टि महासचिव ललित प्रधानद्वारा सञ्चालित सभामा खरसाङ महकुमा समितिका कार्यकारी अध्यक्ष समिर दिप ब्लोन, उपाध्यक्ष अमृत छेत्री, सहसचिव अमिर प्रधान, मिडिया प्रभारी अनुप रामुदामु, समष्टिका भर्खरै मनोनित कार्यकारी अध्यक्ष सन्तोष लामा, सहसचिव कुनाल छेत्री, युवा मोर्चा केन्द्रीय समितिका सदस्य सञ्जिव छेत्री, समष्टि कमिटी युवा मोर्चा सभापति तुषार राई, सचिव पप्पु तामाङ, नारी मोर्चा समष्टि कमिटीका सभापति रिना थिङ्ग, सचिव सत्य गोले लगायत अन्य उपस्थित थिए। समष्टिभरिका बुथ कमिटिका प्रतिनिधि साथै भातृसंगठनको बाक्लो उपस्थिति रहेको सभालाई खरसाङ महकुमा समिति मिडिया प्रभारी अनुप रामुदामु, समष्टि कार्यकारी अध्यक्ष सन्तोष लामा, महकुमा कार्यकारी अध्यक्ष समिर दिप ब्लोन, समष्टि सभापति प्रणाम रसाइलीले सम्बोधन गरेका थिए।

मिडिया प्रभारी अनुप रामुदामुले आफ्नो सम्बोधनमा पहाडमा हालमा चलिरहेको राजनीति चलखेलबारे बोल्दै खरसाङका भूतपूर्व सभासद योगेन्द्र राईले आफूहरू गाँधीवादी हुन भनि भन्ने गरेको तर वास्तवमा तिनीहरू केवल गाँधीको फोटोलाई मात्र पुजा गर्नेहरू हुन्, गाँधीको सिद्धान्तलाई होइन, यदि पक्का सिद्धान्तमा काम गर्ने भए आज अहिंसाको मार्ग के हो भनि गाँधीले दिएको एउटा गालामा थप्पड हाने अर्को गाला थाप्न पर्छ भन्ने कुरा बुझ्ने थिए होला। सभामा मान्छे भड्काउने शब्द प्रयोग गरेर योगेन्द्रले आफ्नो चरित्र कस्तो हो भनि प्रष्ट पारेका छन्, उनिहरूले आज जनतालाई भ्रममा राखेर नाना भाँतिका कुराहरू गरिरहेका छन् भनी तिनले बताए। यसैगरी, समष्टि कार्यकारी अध्यक्ष सन्तोष लामाले सभालाई सम्बोधन गर्दै पहिला जुन दायित्व पार्टीले दिएको थियो आज दायित्व बढेर गएको छ र अब हरेक बुथमा गई सबैको कुरा सुनेर ठीक ठाउँमा पुर्‍याउने अनि त्यसको समाधान गर्नेछु भनी वचन दिए। आजसम्म जसरी काम गरिरहेको छु त्यसमा अझ गति आएको छ भन्दै उपस्थित प्रतिनिधिहरूलाई सबै एक भई अध्यक्ष विनय तामाङ अनि महासचिव अनित थापाको हात अझ बलियो बनाउने प्रतिबद्धता जाहेर गरे। सम्बोधनको क्रममा महकुमा कार्यकारी अध्यक्ष समिर दिप ब्लोनले पार्टीलाई सशक्त बनाउन सबैजना लागि पर्नुपर्ने र कसैलाई पनि अलग नगरी सबैलाई साथ लिएर अघि बढनुपर्छ भनी बताए। सभालाई समष्टि सभापति प्रणाम रसाइलीले पनि सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes