गोजमुमो प्रार्थी छिरिङ दाहालले तीनधारे-महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा गरिन् चुनाउ प्रचार

खरसाङ : आगामी विधानसभा चुनाउमा खरसाङ समष्टिको लागि गोजमुमो विनयपन्थीको प्रार्थी छिरिङ लामा दाहालले आज खरसाङ महकुमा अन्तर्गत तीनधारे-महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा चुनाउ प्रचार गरिन्। तिनी आज बिहान समष्टिको तीनधारे चियाबारीमा चुनाउ प्रचार गर्दै चियाबारीको कारखाना पुगिन्। यसको साथै तिनले उक्त क्षेत्रका स्थानीय मानिसहरूसित भेटघाट पनि गरिन्। यसपछि तिनी सोझै तीनधारेको महात्मा गाँधी हलमा पुगेर चुनावी सभालाई सम्बोधन गरिन्। तीनधारेको सभालाई सन्तोष लामाले सञ्चालन गरेका थिए भने बिनय कुमार छेत्री लगायत अन्यहरूले सम्बोधन गरेका थिए। यसपछि तिनले तीनधारेको बीस माइलस्थित शान्ता भवनको निरीक्षण गरिन्। छिरिङ दाहाललाई जोगमाया चियाबारीका समर्थकहरूले गोलकोटीमा स्वागत जनाएका थिए भने कालीमाट्टी र घैयाबारीमा पनि तिनलाई स्थानीय मानिसहरूले स्वागत जनाए। घैयाबारीको लोअर गैरी गाउँस्थित सार्वजनिक भवनमा एउटा चुनावी सभाको आयोजना गरिएको थियो।

उक्त सभालाई बिपन विश्वकर्माले सञ्चालन गरेका थिए भने प्रार्थी छिरिङ लामा दाहाल, वाङ्दी लामा, शंकु खवास, डीटीडीपीएलयु-का केन्द्रीय सभापति करुणा गुरुङ आदिले सभामा वक्तव्य राखे। यस अवधि न्यु भिजन न्यु भेटर्स ग्रुपले प्रार्थी छिरिङ दाहाललाई बधाई र शुभकामनासहित स्मृति चिन्ह प्रदान गरेर सम्मान जनायो। यहाँबाट तिनी सोझै महानदी पुगिन् भने महानदी बजार, तीरसठ पाखामा तिनलाई आफ्ना समर्थकहरूले जोशका साथमा स्वागत जनाए। यसपछि तिनी घुम्ती चियाबारी पुगेर चुनावी सभालाई सम्बोधन गरिन्। विनयपन्थी गोजमुमोको प्रार्थी छिरिङ लामा दाहालले तीनधारे, घैयाबारी र घुम्ती कमानको चुनावी सभालाई सम्बोधन गर्दै नेतालाई खदा लगाएर होइन गधा बनाएर काम गराउनुपर्छ भनी बताइन्। यसको साथै तीनधारेलाई खरसाङको मिनी खरसाङ बनाउनेछु भनी तिनले बताइन्। तिनले घैयाबारीको चुनावी सभालाई सम्बोधन गर्दै सरकारले दिइरहेको छ तर हामीले लिनु जान्नुपर्छ, आँशु झार्ने नेता होइन आँशु पुछने नेता चाहिन्छ भनी बताइन्। तिनले अझ भनिन्, हामीले एनआरसीबाट जातिलाई बचाउनु छ, एनआरसी लागु हुनु राम्रो हो तर हाम्रो जाति सबैकोमा जमीनको पर्जापट्टा छैन त्यसैले पर्जापट्टा दिलाउने मेरो लक्ष्य छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes