गोजमुमो प्रतिनिधि टोलीद्वारा राज्यको श्रम मन्त्री बेचाराम मन्नासित भेट

नयाँ दिल्ली : बिमल गुरुङको नेतृत्वमा गोजमुमो प्रतिनिधि टोलीले आज राज्यका श्रम मन्त्री बेचाराम मन्नासँग भेट गर्यो। उक्त भेटघाट अवधि प्रतिनिधि टोलीले मन्त्री मन्नालाई चियाश्रमिकहरूको निम्ति न्यूनतम मजदुरी एक्ट झट्टै लागू गरिनुपर्ने, चिया कमानमा बसोवास गर्ने वासिन्दाहरूको नाममा साथै कमानको जमिनमा रहेको मन्दिर, चर्च, गुम्बा अनि सार्वजनिक भवनहरूलाई पर्जा पट्टा दिनुपर्ने, लामो समयदेखि बन्द रहेको नर्थ तकभर सिङ्ला, कञ्चन भिउ, पेशोक, धोत्रे, लङ्भिउ, पानीघट्टा लगायत तराई डुवर्सका बन्द चिया कमानहरू खोलिनु पर्ने अनि ती बन्द कमानका श्रमिकहरूले फौलाई ठीकसँग पाउनु पर्ने, कन्स्ट्रक्सन, होटेल अनि अन्यान्य क्षेत्रहरूमा काम गर्ने श्रमिकहरूले राम्रो मजदुरी पाउनु पर्ने, तिनीहरूको हक र हित सुनिश्चित हुनुपर्ने आदि जस्ता मागहरू राखेका छन्। यसको साथै रोजगारको निम्ति आफ्नो गाउँबाट अन्य ठाउँहरूतिर पलायन भएका श्रमिकहरूको सुरक्षाको निम्ति पनि बङ्गाल सरकारको पक्षबाट पहल गरिनुपर्ने माग गरिएको पार्टी सूत्रले जनाएको छ। अर्कोतिर, प्रतिनिधि टोलीको कुरालाई गम्भिरतापूर्वक सुनेपछि मन्त्री मन्नाले यी समस्याहरूको समाधानको निम्ति सरकार पक्षबाट सक्दो प्रयास गरिने आश्वासन दिएका छन्। यसको साथै समस्याहरू बुझ्न विभागीय पक्षबाट एउटा टोली पहाड भ्रमणमा आउने अनि त्यसै समय विभिन्न श्रमिक संगठनका प्रतिनिधिहरूसँग बसेर कुराकानी गर्नेबारे मन्त्री मन्नाले प्रतिनिधि टोलीलाई बताए। मन्त्रीसित भेट गर्ने प्रतिनिधि टोलीमा अध्यक्ष बिमल गुरुङ, महासचिव रोशन गिरी,‌‌ कालेबुङ जिल्ला समिति अध्यक्ष डा. आरबी भूजेल, युवा मोर्चा अध्यक्ष प्रकाश गुरुङ, केन्द्रीय समिति सदस्य सोनाम याखा उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetpark girişbetparkJojobetcasibom Built with ❤︎ by appycodes