गोजमुमो रिम्बिक लोधोमा समष्टिद्वारा लोधोमा बजार सेनिटाइज

बिजनबारी : गोर्खा जनमुक्ति मोर्चा रिम्बिक लोधोमा समष्टिद्वारा लोधोमा बजार सेनिटाइज गरियो। समष्टि सभापति नोर्देन शेर्पाको मुख्य उपस्थितिमा गरिएको उक्त सेनिटाइज कार्यक्रममा लोधोमा बजार स्वस्थ केन्द्र लगायत यसको वरिपरिका ठाउँहरूमा विभिन्न किटनाशक औषधिहरू छर्कियो। स्मरण रहोस्, गत केही दिनअघि स्थानीय लोधोमा भेगबाट 6 जना कोरोना पोजेटिभ भेट्टाइएपछि उक्त इलाकामा सेनिटाइज गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *