गोजमुमो रिम्बिक लोधोमा समष्टि आपदा निरीक्षण अनि सहयोग समिति गठन

रिम्बिक: प्राकृति आपदा अनि कोभिड 19-को बिरुद्ध लड्नको साथै मानिसहरूलाई सहयोग पुऱ्याउने उद्देश्यले रिम्बिक लोधोमा समष्टि गोर्खा जनमुक्ति मोर्चा (बिमल खेमा) आपदा निरीक्षण अनि सहयोग समिति गठन गरिएको छ। रिम्बिक लोधोमा समितिको 6 वटै शाखामा विभिन्न प्रशाखाको प्रतिनिधिहरुलाई लिएर उक्त कमिटी गठन गरिएको बताइएको छ। समष्टि स्तरमा प्राकृति आपदा सहयोग कमिटीमा नरेन्द्र काम्बाङ, भक्त बहादुर खडका,मनि कुमार सुब्बा, रञ्जन सोताङ, भक्त दिलपाली, जिना घले,विर्शिखा राई, सुरेखा प्रधान, बिना राई,कला भाजु, सेविका राई, गौतम तामाङ,भिम राज लिम्बू, ओमकुमार छेत्री सामेल गरिएको छ। उक्त कमिटीले अफ्नो क्षेत्रमा प्राकृतिक प्रकोप साथै कोरोना संक्रमणलाई रोकथाम गर्नेको लागि उचित पहल गरिने बताइएको छ।  अहिले कोरोना कालमा विशेष चिकित्सा अनि अस्पतालको संकट साथै अन्य बिमारहरुमा समेत एम्बुलेन्सको एकदमै अभाव रहेकोले यसबारे पनि उक्त कमिटीले बिमारीहरुलाई आवश्यक सहयोग गरिने भएको छ। यसको साथै सबै शाखाको लागि हेल्पलाईन नम्बर दिइने छ। अति आवश्यक व्यक्तिले सहयोगको निम्ति सम्पर्क गरे पार्टीले हरसम्भव सहयोग गर्ने बताएको छ। कुनै प्रकारको असुविधा भएमा समष्टि हेल्पलाइन  नम्बरहरु क्रमैले 9749719235, 6296886494 र 9735964117 जारी गरेको छ। अर्कोतिर, मौसम विभागले याश- तुफानको प्रभाव पहाडको दार्जिलिङ र कालेबुङ जिल्लामा पनि पर्न सक्ने चेतावनी दिएकोले यसलाई लिएर सतर्क बसिदिने यहाँका मानिसहरूलाई नरेन्द्र काम्बाङले अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetholiganbetamkbettambet girişwbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltteosbet güncel giriştambetbahiscasino girişteosbetromabet girişbahiscasinogameofbet girişromabetgameofbetgameofbet girişjojobetjojobet girişbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes