गोजमुमो श्रमिक संगठन-द्वारा खरसाङका चियाबारीहरूको भ्रमण शुरू

खरसाङ : गोजमुमोको भातृ संगठन दार्जिलिङ तराई डुवर्स प्लान्टेशन लेभर युनियन (डीटीडीपीएलयु) खरसाङ महकुमा समितिले आजदेखि खरसाङको विभिन्न चियाबारीहरूको भ्रमण अभियान थालेको छ। यस भ्रमण अवधि जीटीए चेयरम्यान अनित थापाद्वारा प्रदान गरिएको माक्सहरू पनि चियाबारी श्रमिकहरूलाई वितरण गरियो। उक्त चियाबारी क्षेत्रका भ्रमणमा डीटीडीपीएलयु-को खरसाङ महकुमा समिति अध्यक्ष प्रणाम रसाइली, सचिव सागर गुरूङ अनि प्रचार प्रसार सचिव सन्तोष तामाङ सामेल थिए। तिनीहरूले खरसाङ क्षेत्रका चिया कमानहरूको भ्रमण गर्दै त्यहाँका क्वारेन्टाइन सेन्टरहरूको पनि निरीक्षण गरे। केही दिन अघि चारजना कोरोना पोजिटिभ भेट्टाइएको मालुटार चियाबारीको पनि परिभ्रमण गरेर त्यहाँका मानिसहरूलाई माक्सहरू वितरण गर्नको साथै कोरोना संक्रमणबारे श्रमिकहरूलाई सचेत पनि गराइयो।

 

डीटीडीपीएलयु खरसाङ महकुमा समितिले चियाबारीका भ्रमण कार्य आजदेखि खरसाङको घुम्ती चियाबारी, सिपाहीधुरा र मालुटार चियाबारीबाट शुरू गरेको छ। आउँदो दिनमा लगातार खरसाङ महकुमाको सबै 36 वटा चियाबारीको भ्रमण गर्ने संगठनको योजना रहेको प्रचार प्रसार सचिव सन्तोष लामाले बताएका छन्। भ्रमणावधि पत्रकारहरूसित कुराकानी गर्दै डीटीडीपीएलयु खरसाङ महकुमा समिति अध्यक्ष प्रणाम रसाइलीले कोरोना भाइरसको महामारीबीच जीटीए चेयरम्यान अनित थापाद्वारा गठित चेयरम्यान रिलिफ फण्डमा संग्रहित दुई करोड़भन्दा अधिक फण्डबाट चियाबारी श्रमिकहरूले उचित समयमा रुपियाँ प्राप्त गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes