गोजमुमोको श्रमिक सङ्गठन डीटीडीपीएलयु-को साङ्गठनिक सभा खरसाङमा सम्पन्न

खरसाङ : गोजमुमोको श्रमिक सङ्गठन दार्जिलिङ तराई डुवर्स प्लान्टेसन लेवर युनियनको सभा गोर्खा जनमुक्ति मोर्चा ट्रेड युनियन केन्द्रीय समिति अध्यक्ष सुरज सुब्बा अनि गोजमुमो केन्द्रीय समिति सहसचिव बिमल दर्जीको विशेष उपस्थितिमा आज सम्पन्न गरियो। खरसाङ महकुमा अन्तगर्त पर्ने पाँचैवटा समष्टिका प्रतिनिधिहरूलाई लिएर खरसाङ बजारको गोर्खा जन पुस्तकालय भवनमा सम्पन्न भएको सभामा विशेष खरसाङ महकुमा समिति ट्रेड युनियनलाई अझ बलियो बनाउन हेतु साङ्गठनिक चर्चा परिचर्चा गरियो। चर्चाको क्रममा गोजमुमो केन्द्रीय समिति सह सचिव बिमल दर्जीले अम्बोटिया, मकैबारी, लङ्भ्यू, सिमलबारी लगायत तराईका चियाबगानका साङ्गठनिक गतिविधिको निम्ति जिम्मेवारी लिए। सभामा दिपेन्द्र देवानलाई खरसाङ महकुमा संयोजक चयन गरिएको छ भने राजेश गजमेरलाई टुङ्ग-सन्तमेरिज, सोनादा मुनिका सम्पूर्ण बगानको निम्ति, ऐतमान राईलाई गिद्ध पहाड़, जंगपाना, मजुवा, महानदी, घैयाबारी, तीनधारे अनि वरिपरि क्षेत्रको निम्ति संयोजक चयन गरिएको छ। यसैगरी, शान्ति राई, प्रणिता गुरूङ र सतिका गुरूङलाई खरसाङ महकुमा समिति ट्रेड युनियनका सदस्य चयन गरिएको छ। सभामा ट्रेड युनियन केन्द्रीय समिति मूल सचिव मिलन प्रधान, केन्द्रीय समिति सदस्य जितेन राई, गोर्खा जनमुक्ति मोर्चा महानदी तीनधारे घैयाबारी समष्टि अध्यक्ष ऐतमान राई, टुङ्ग सन्तमेरी समष्टि सह सचिव गौतम सिंह, युवा मोर्चा सचिव अरूण थापा अनि पाँचैवटा समष्टिका ट्रेड युनियनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişjojobet girişromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes