गोजमुमो श्रमिक संगठनको ‘मेरो भूमि मेरो अधिकार’ कार्यक्रम सिमलबारीमा

खरसाङ: गोजमुमोको श्रमिक संगठन दार्जिलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियनको गेट सभा तराईको सिमलबारी चियाबगानमा सम्पन्न गरियो। “मेरो भूमि मेरो अधिकार” अन्तर्गत जमीनको पर्जापट्टाबारे राखिएको सभालाई सम्बोधन गर्दै डीटीडीपीएलयु खरसाङ महकुमा समितिका सभापति प्रणाम रसाइलीले सिमलबारी चियाबगानमा हाम्रो र तिम्रो मान्छे भन्ने प्रथाले आज बगानमा खटिखाने मजदुरले दु:ख पाएको छ औ यहाँ मजदुरको हितमा नभएर मालिकको हितमा काम गर्ने पार्टीहरू रहेको छ भन्दै मालिकपक्ष साथै विपक्षी पार्टीलाई निमुखा मजदुरको आङमा चढेर आफ्नो नीजि फाइदाको निम्ति काम नगरिदिने बताए।

सिमलबारीमा काम नगरी पैसा र चियापत्ती थाप्ने नेताहरुलाई पनि तिनले लाखेस् गर्दै रसाईलीले बगानको राशिन राति दिने प्रथा बन्द गरिनु पर्ने निर्देश दिए । तिनले मजदुरहरूलाई ढाल बनाएर कमिसन खाने नेताहरूले अब यस्ता कार्य बन्द गर्नु पर्ने किनभने यहाँको जनताको साथमा गोजमुमो रहेको बताए। आजको गेट सभामा सुकना पानीघट्टा समष्टिका सचिव विक्रम दर्जी, खरसाङ महकुमा समितिका सदस्य परेश तिर्की आदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes