गोजमुमो विनय पन्थीद्वारा पोख्रेबुङ बजार सेनिटाइज

सुकेपोखरी : गोजमुमो विनय पन्थी बुथ नम्बर 23/285 द्वारा पोख्रेबुङ बजारमा सेनिटाइज गरियो। कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्ने उद्देश्यले लकडाउन भइरहे तापनि संक्रमितको सङ्ख्या बढिरहेको छ। 9 वटा चियाबारी र 3 वटा बस्तीको एक मात्र व्यावसाय केन्द्र पोख्रेबुङ बजार रहेको हुनाले यसको सुरक्षालाई ध्यानमा राखेर विभिन्न सङ्घ संस्थाले निरन्तरता दिँदै आएकोले बुथ सचिव सदीप ओझाले सङ्घ संस्थाप्रति आभार प्रकट गरेका छन्। गाउँ बस्तीमा पनि यसरी नै सेनिटाइज गर्न जरूरी रहेको बताउँदै बजार आउँदा सामाजिक दुरत्वको पालन गर्दै अनिवार्य रूपमा माक्स प्रोयग गर्ने सचिव ओझाले अपील गरेका छन्। कोभिड 19-को संक्रमणलाई रोकथाम गर्ने उद्देश्यले बुथ नम्बर 285 ले साङ्गेटार फाटकदेखि शान्तिटोलसम्म सेनिटाइज गरेको सभापति सञ्जय तामाङले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişpalacebetmarsbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes